काठमाडौं - गत चैतमा लिएको एसएलसी परीक्षाको नतिजा असार पहिलो साता प्रकाशन गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ...
शिक्षा/स्वास्थ्य
धादिङ - विद्यालयको पढाई सञ्चालनका लागि भनेर बनाइएको अस्थायी टहरा मोटरसाइकल पार्किङ गर्ने क्षेत्र बनाइएको छ । धादिङको नीलकण्ठ नगरपालिका १०...
धादिङ - भूकम्पले भत्किएको विद्यालयमा नेकपा एमालेका स्वंयसेवी टोलीहरुले अस्थायी टहरा निर्माण गरिदिएको छ । धादिङको सत्यदेवी गाँउ विकास समिति वडा...
धादिङ - अभिभावकहरुलाई शिक्षा सम्बन्धि एक दिने तालिम दिइएको छ । नारी जागरण केन्द्र धादिङको आयोजना तथा युनाइटेड मिसन टु नेपाल...
२५ जेठ, धादिङ - मण्डली इङ्लीस स्कुलका पूर्व प्रिन्सीपल अमेरिकामा बसोवास गर्दै आउनुभएका डिक बिर महतले भूकम्पबाट प्रभावित भएको स्कुलको कम्प्युटर...
धादिङ - विनाशकारी भूकम्पले स्वास्थ्य चौकीमा क्षति पु¥याएतापनि सल्यानटारमा रहेको स्वास्थ्य चौकीले भत्किएकै भवनबाट स्वास्थ्य उपचार गराएका छन् । गत...
धादिङ - नेकपा एमालेका नेता तथा पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेले भूकम्पबाट प्रभावित बनेका विद्यार्थीहरुलाई फिल्टर वितरण गर्नुभएको छ...
धादिङ - धादिङको महादेवस्थान गाँउ विकास समितिको वडा नं ४ ताल्तीमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । दियालो साना...
धादिङ - भूकम्पको त्रासका कारण बन्द भएका शैक्षिक संस्थाहरु आइतबारबाट खुलेका छन् । सरकारले विद्यालय खोल्न आदेश दिएपनि विद्यार्थीहरुमा छाएको मनोवैज्ञानिक...
१७ जेठ, काठमाडौं - विनाशकारी भूकम्पका कारण ५ वर्षमुनीका ७० हजार बालबालिकामा कुपोषण हुने जोखिम रहेको युनिसेफले जनाएको छ । उनीहरुलाई...
१३ जेठ धादिङ - त्रिभुवन विश्वविद्यालयले भूकम्पपछि स्थगित गरिएका स्नातक तह तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । जेठ ३१...
काठमाडौं–भूकम्पले नियमित काममा असर गरेपनि २०७१ सालको प्रवेशिका परीक्षा ९एसएलसी०को नतिजा प्रकाशनमा ढिलाई नहुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। एसएलसीको...