चितवन – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी भएकी छन् । उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि...
राजनीति
धादिङ – गजुरी गाउ“पालिकामा पूरानै प्रतिस्पर्धी गणेशलाल विजयी भएका छन् । पहिलो स्थानीय तह निर्वाचनमा निवर्तमान राजेन्द्र विक्रम बस्नेतस“ग पराजित...
स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। पछिल्लो मतपरिणाम अनुसार परिणाम ७ सय २७ वटा पालिकाको सार्वजनिक भएको छ। जसअनुसार...
नेकपा एकीकृत समाजवादी पार्टीले हालसम्म देशको १७ स्थानीय तहमा जित निकालेको छ। १ उपमहानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकाको प्रमुखमा...
धादिङ : धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार रामकुमार आचार्य विजयी भएका छन् । उनी १० हजार ३ सय...
धादिङ – धादिङको नीलकण्ठ नगरपालिकामा गठबन्धन दलहरुका उम्मेदवार बिजयो भएका छन् । मेयरमा नेपाली काङ्ग्रेसका उम्मेदवार भीमप्रसाद ढुंगाना विजयी भएका...
धादिङ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राजु उप्रेती विजयी भएका छन् । उनले ६ हजार ७ सय...
धादिङ : धादिङको गंगाजमुना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भक्त बहादुर लामा विजयी भएका छन् । उनले छ हजार दुइ सय...
धादिङ : धादिङकोे सिद्धलेक गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार परशुराम खतिवडा विजयी...
धादिङ– गजुरी गाउँपालिका अध्यक्ष/उपाध्यक्षसहित सबै वडामा चुनाव हारेपछि नेकपा एमाले गजुरी गाउँ कमिटिका सहइन्चार्ज योगेन्द्र कुमार बस्नेतले पदबाट राजिनामा दिएका...
शंकर श्रेष्ठधादिङ, नेकपा एमाले नफुट्दा लालकिल्ला मानेको गजुरी गाउँपालिका अहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले कब्जामा पारेको छ ।...
स्थानीय निर्वाचनको मतगणना सुरु भएको आज चौथो दिन हो। देशभरबाट विभिन्न नगरपालिका र गाँउपालिकाका अन्तिम नतिजा आउने क्रम सुरु भएको...