२५ मंसिर , काठमाडौ – ठूलो अवसर । उत्तिकै ठूलो खेल । यस्तो बेला अधिकांश समय फुटबल त्यसलाई सुहाउने गरेर राम्रो नहुन...
खेलकुद
२४ मंसिर , काठमाडौ – हरेक गल्तीबाट पाठ सिकेर सफलता चुम्नु नै परिश्रमी व्यक्तिको चिनारी झल्कने गर्छ। जुडोकी पुनम श्रेष्ठले...
२३ मंसिर , पोखरा – लिग चरणमा माल्दिभ्स विरुद्ध ह्याट्रिक गरेर अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएपछि स्ट्राइकर सावित्रा भण्डारीले...
२२ मंसिर, धादिङ– लिओनल मेस्सीले ३५ औं ह्याट्रिक गर्दा बार्सिलोना मालोर्कालाई पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लेको छ । गएराति...
२० मंसिर , काठमाडौ – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य...
१९ मंसिर , काठमाडौ – १३ औं साग अन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी छिन् ।...
१८ मंसिर, पोखरा – १३ औं साग अर्न्तगत नेपाली महिला क्रिकेट टिमले बंगलादेशसंँग १० विकेटको हार व्यहोरेको छ । बुधबार...
१७ मंसिर , पेरिस – लियोनल मेसीले सोमबार राति छैटौं पल्ट पुरुषतर्फको बेलन डे अर जितेका छन् । उनले यसका...
१६ मंसिर , धादिङ – १३ औँ दक्षिण एसियाली खेलकुद ९साग०मा तेक्वान्दोबाटै नेपालले पहिलो स्वर्ण पदक पाएको छ। सोमबार सातदोबाटोस्थित...
१५ मंसिर, धादिङ – दक्षिण एसियाली खेलकुद(साग)आज औपचारिक रूपमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ...
११ मंसिर, काठमाडौ – २० वर्षपछि घरेलु मैदानमा हुन लागेको दक्षिण एसियाली खेलकुद ९साग० को १३औं संस्करण औपचारिक रूपमा उद्घाटन...
१० मंसिर, – बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन सिनियर वुमन्स भलिबल च्याम्पियनसिपको स्वर्ण विजेता नेपाली राष्ट्रिय भलिबल टोलीका सबै सदस्यलाई...