२८ असोज, धादिङ - राष्ट्रिय वाणिज्य बैंक धादिङबेसी शाखाले आफ्ना ऋणी (कर्जावाला) लाई मात्र कर्जा शाखाबाट नयाँ नोट सटही गरेको छ...
समाचार
२८ असोज, काठमाडौं - यू-१९ विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीमाथि...
२८ असोज, धादिङ - आज विश्व हात धुने दिवस, स्वच्छताका लागि हात बढाऔँ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम...
काठमाडौं - भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त घर निर्माण गर्न सरकारले चार चरणमा दुई लाख रुपैयाँ दिने तयारी गरेको छ । रकम...
८ असोज, काठमाडौं - दसैंले छोपिसक्यो, प्राय उपभोक्ताका भान्सामा खाना पकाउने एलपी ग्यास छैन। अधिकांश सिलिन्डर रित्ता छन्, भरूँ त बजारमा...
२८ असोज, काठमाडौं - इन्धन अभाव, आन्दोलनको असुरक्षाजस्ता कठिनाइ छिचोल्दै दसैं मनाउन एक सातायता तीन लाखभन्दा बढी सर्वसाधारणले उपत्यका छाडेका छन्।...
२७ असोज, काठमाडौं - सर्वोच्च अदालतले सरोगेट मदर ९भाडाको कोख० मार्फत बच्चा जन्माउन र कारोबार गर्न रोक लगाए पनि अमेरिका र...
धादिङ - नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सोमबार धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई विदाई गरेको छ । सोमबार महासंघको...
चितवन - भूकम्प र त्यसपछिका राजनीतिक अस्थिरताले पर्यटन क्षेत्रमा एक पछिअर्काे सुस्तता भईरहेको बेला पर्यटन व्यवसायीले भने यो क्षेत्रलाई उकास्ने नयाँ...
धादिङ - धादिङका सञ्चारकर्मी लालकाजी श्रेष्ठले बजारमा ल्याएको नाकाबन्दीलाई चुनौती गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सोमबार धादिङबेसीमा एक...
२६ असोज, चितवन- जिल्ला कारागार चितवनमा पुर्पक्षका लागि रहेका एकजना बन्दी फरार भएका छन् । फरार हुनेमा जुम्ला घर भई भरतपुर...
काठमाडौं - मलेसियामा हुने उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा खेल्न नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ९क्यान०ले...