२७ वैशाख, भक्तपुर - विनाशकारी भूकम्पले भक्तपुरमा करिब चार हजार घर उच्च जोखिममा रहेका छन् । भूकम्पले क्षति पु¥याएको घर...
प्रमुख समाचारSpecial topics
Special topics
चरीकोट - भूकम्पको कारण क्षति भएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनको सम्पूर्ण काम अवरुद्ध भएको छ। भूकम्पको कारण आयोजनाको ड्यामसाइड ३० सेन्टिमिटरभन्दा...
२६ बैशाख धादिङ - महाभुकम्प पछि हालसम्म कार्यक्षेत्र नफिर्किएका स्वास्थ्यकर्मीहरुलाई तत्काल कारबाही गरिने स्वास्थ्य मन्त्री खगराज अधिकारीले बताउनु भएको छ ।...
धादिङ - धादिङ नीलकण्ठ नगरपालिका ४ का १३ वर्षिय संगीता श्रेष्ठ भूकम्प आउदाँ बाख्रा गोठालो जान भनेर कपाल कोरी रहेकी थिइन्...
काठमाडौं । मन्त्रिपरिषदले भूकम्पबाट घरमा क्षति भएका पीडितहरुलाई दुई लाख रुपैयाँ क्षतिपूर्तिस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । सरकारी निर्णयमा...
धादिङ - भूकम्पले विद्यालय ध्वस्त भएपछि विद्यार्थीको पठनपाठन प्रभावित हुने भएकाले जिल्ला शिक्षा कार्यालयले त्रिपालमुनि भए पनि विद्यालय सुरु गर्ने...
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले स्वर्ण जयन्तीको उपलक्ष्यमा किसानलाई पाँच प्रतिशत ब्याजदरमै ऋण दिने भएको छ । चालु आर्थिक वर्षको बजेटमा...
धादिङ - महाभुकम्पबाट पिडित धादिङको सल्यानटारका स्थानीयलाई दाङका उद्योग वाणिज्य संघहरुले राहत वितरण गरेको छ । यहि बैशाख १२ गते गएको...
काठमाडौं - नेकपा एमालेको संसदीय दलको बैठकले भूकम्पका कारण क्षति भएका घर बनाउने जिम्मा सरकारले लिनुपर्ने प्रस्ताव पारित गरेको छ...
धादिङ - भूकम्प प्रभावित जिल्ला अवलोकन गर्न प्रमुख तीन दलका शिर्ष नेताहरु नुवाकोट रसुवाको लाङटाङ हुँदै धादिङ सदरमुकाममा पुगेका छन् ।...
धादिङ - धादिङ जिल्लाका भुकम्प पिडित पत्रकारहरुलाइ रिपोर्टस क्लव नेपाल धादिङले नगद १ लाख ५० हजार रुपैया सहयोग प्रदान गरेको छ...
धादिङ- नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र विष्ट सहितको एक टोलीले धादिङमा क्रियाशील पत्रकार तथा जिल्लामा रहेको सञ्चार माध्यमको अवस्थाको बारेमा...