Sun. Mar 9th, 2025

ग्यालरी

सञ्चालिका समूहले धादिङबेसीमा आयोजना गरेको नागरिकतामा महिलाको अधिकार विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागीहरु । तस्विर : पार्वती श्रेष्ठ

धादिङको त्रिशुली नदिमा ¥याफटिङ गदै । तस्विर : सरिता श्रेष्ठ

नेकपा एमालेका नेता तथा पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डे । नेपाल बुद्धिजिवी परिषद जिल्ला कार्य समिति धादिङको अधिवेशनलाई...

धादिङ जिल्लाको त्रिशुली नदिमा जलयात्रा गदै । तस्विर : सरिता श्रेष्ठ

जिल्ला प्रशासन कार्यलय अगाडि व्याटमिन्टन खेल्दै बालकहरु  । तस्विर  : पार्वती श्रेष्ठ

धादिङबेसी स्थित अरुण खोलामा माछा खोज्दै बालबालिकाहरु । तस्विर : सरिता श्रेष्ठ  

सदरमुकाम धादिबेसीको एक पसलमा बेच्न राखिएको पुस्तक । तस्विर : पाविलन्युज डट कम

धादिङबेसीका बौद्धिक मन्दता भएका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरिदै । अमेरिका निवासी रन्जना श्रेष्ठले आफ्नो आमा मनमाया श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ...

उदयपुरका पत्रकार सचिन भट्टराई (राम) को हत्याको सत्यतथ्य पत्ता लगाई आवश्यक छानविनका लागि दबाब स्वरुप उपप्रधान तथा गृहमन्त्रीलाई धादिङका प्रमुख...

गायीका उप्रेतीको दुख्छ मुटु कुटुक्क गीतिसंग्रह । आगामी २०७२ बैशाख ११ गते नुवाकोटको विदुरमा हुने सुन्दरादेवी वाग्मती अञ्चल स्तरीय लोकदोहरी...

छोरी सुनिताको फोटो हेरेर टोलाउदै उनकी आमा सावित्रि मगर । तस्विर : मनिष ढुवाडी