धादिङको वैरेनी गाविसको वडा नं ८ मा निर्माण सम्पन्न भएको डल्टार भल्टार सिंचाई योजनाको अनुगमनका क्रममा डिभिजन सिंचाई कार्यालय तथा...
ग्यालरी
गैरआवासीय नेपाली संघ एनआरएनए हङकङको पाँचौ अधिबेशनबाट कार्यसमितिमा निर्वाचित टोलीहरु ।
राष्ट्रिय वाणिज्य वैक जिल्ला शाखा धादिङमा राखिएको डिजिटल हाजिरी मेसिन । तस्विर : पाविल
धादिङ क्षेत्र नं ३ का स्थानीयहरुले भजन गाउदै संविधानको मस्यौदा माथि सुझाव दिएका छन् । तस्विर : सरिता श्रेष्ठ
धादिङ क्षेत्र नं ३ का सभासद् राजेन्द्र प्रसाद पाण्डे संविधानको मस्यौदा माथि छलफल गर्नुहुदैँ । तस्विर : पाविल
धादिङको नीलकण्ठ नगरपालिका ८ मा रहेको कमेरेपाखा सामुदायिक वनलाई नमुना पार्क बनाउनका लागि विरुवा रोप्नुहुदै जिल्ला वन कार्यलय धादिङका प्रमुख...
२ सय २ औँ भानु जन्मजयन्तीको अवसरमा भानुभक्त आचार्यको सालिकमा माल्यापण गर्नुहुदै धादिङका साहित्यकार नविनबन्धु पहाडी ।
प्रेसमैत्री संविधान बनाउन माग गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मार्फत सभामुखलाई ज्ञापन पत्र बुझाउनुहुदै पत्रकार महासंघ धादिङका अध्यक्ष...
धादिङका एचआईभी संक्रमित भएकाहरुलाई षोषण खाद्य सामाग्री वितरण गरिदै । तस्विर : पाविल
धादिङको सल्यानटारमा रहेको टार । तस्विर : पाविल
धादिङको महादेवस्थान गाविसका पुतली चेपाङ र ठुली मायाँ चेपाङ बस्दै आइरहेको गोठ जलेर नष्ट भएपछि अमर लुङ्गेली थापा मगर नगद...