Thu. Mar 6th, 2025

ग्यालरी

धादिङ सदरमुकाम स्थित अरुण खोलामा माछा खोज्दै बालबालिकाहरु । तस्विर : पाविल

भूकम्पका कारण विस्थापित भई पालमा रहेकी धादिङ जिल्ला तिप्लिङ गाविस २ निवासी २१ बर्षिय जाममाया तामाङ (अस्पतालमा लेखिएको अनिता तामाङ) ...

प्रेस युनियनको २५ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको चियापना कार्यक्रम । तस्विर : पाविल

धादिङको सल्यानटार गाँउ विकास समितिको वडा नं २ खुवाँ गाँउमा दराई जातिले देखाएको घाटु नाच । तस्विर : शिवनाराण गिरी

प्रेस चौतारी नेपालको जेठ ६–८ गते सम्म काठमाडौंमा भएको अधिवेशनबाट निर्वाचित पदाधिकारी सहितको टोली । तस्विर : पाविल

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० काफलपानी रहेको रमणिय गाँउ । तस्विर पाविल

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको स्वाबलम्वी बहिरा प्राथमिक विद्यालयलाई अस्ट्रीयामा रहेको नेपालीहरुको संस्था हेल्पिङ ह्याण्डस नेप्लिज इन...

गायक दिपेन गुरुङको गीति एल्वम ‘प्रतिक’को विमोचन गर्नुहुदै गायक नविन भट्टराई । गुरुङको यो दोस्रो एल्बम हो ।

सुरक्षित आप्रवासन परियोजनाको कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका (रिटर्नी ) हरुको सञ्जालीकरण सम्मेलनबाट गठित कार्यसमितिहरु । तस्विर : पाविल

भत्किएको झोलुङगे पुलको एउटा मात्रै लठ्ठामा समातेर जोखिमपुर्ण यात्रा गर्दे झार्लाङ र सेर्तुङका स्थानियहरु । तस्विर सौजन्य : नवराज गिरि