Thu. Mar 6th, 2025

ग्यालरी

मिस एण्ड मिसेस धादिङ आइडलको उपाधि जित्न सफल प्रकृति राना र सावित्रि श्रेष्ठ । तस्विर : सरिता श्रेष्ठ /पाविलन्यूज डटकम

उत्तरी धादिङको सल्यानकोटमा लाग्ने त्रिपूरासुन्दरी माईको जात्रा । त्रिपुरासुन्दरी माईलाई घरबाट माईतमा ल्याउने प्रचलन अनुसार धादिङको सल्यानकोट गाउँ विकास समितिको...

मिस एण्ड मिसेस धादिङ आइडल २०१६ को प्रतियोगीहरु ।  अमेजन इन्टरटेण्डमेन्ट, काठमाडौँको आयोजनामा भएको प्रतियोगीताको फाइनल मंसिर १८ गते हुँदैछ...

गाउँमा मोटरबाटो पुगेपछि पञ्चेबाजा बजाएर स्वागत गर्दै धादिङ खाल्टेका स्थानीयहरु । तस्विर : मनिष दुवाडी / पाविलन्यूज डटकम

एक्सन नेपालको नवौँ वार्षिक साधारणसभा उद्घाटन गर्नुहुँदै माननीय नेपाली काँग्रेसका नेतृ आरजु देउवा । तस्विर : सरिता श्रेष्ठ ,पाविलन्यूज डटकम

घर अगाडि घाम तापेर बसेका उत्तरी धादिङको लापा सानोगाउँका स्थानीय । चिसो बढेसँगै टहरामा बसेका स्थानीयहरु पीडित भएका छन् ।...

लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरुवातीको पूर्वसन्ध्यामा विहिबार साँझ सदरमुकाम धादिङबेसीमा दिप प्रज्वलन गरिदै । महिलाहरुमाथि हुने गरेको हिंसा,...

धादिङकोे मैदीमा सञ्चालित घुम्ती शिविरमा सेवा लिदैँ स्थानीय । जिल्ला प्रशासन कार्यालय धादिङले गाउँमा नै सरकारी सेवा दिएपछि त्यहाँका स्थानीयहरु...

निजामति कर्मचारी संगठन तथा राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिं धादिङको १० औँ जिल्ला अधिवेशन तथा वार्षिक साधारणसभा उदुघाटन गर्नुहुँदै धादिङ...

फिका इन्टरनेशनल ओपन कँराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी धादिङकी विमला तामाङ ।  उनले न्युयोर्कको क्विन्स कलेजमा सम्पन्न फिकामा पदक जित्न...

एएफसी सोलिडारिटी कपमा मकाउलाई १–० ले हराएपछि ट्रफीसहित खुशीयाली मनाउदै नेपाली फुटबल टिमका सदस्य र पदाधिकारी । तस्बिर सौजन्यः एन्फा

धादिङ उद्योग वाणिज्य संले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै । तस्विर पाविल