Wed. Mar 5th, 2025

ग्यालरी

थाक्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित क्रमश रामकुमार आचार्य र अम्बिका रुपाखेती पदभार ग्रहण गर्दै । तस्विर ः शंकर श्रेष्ठ/...

चेपाङ समुदायबाट विजयी सुरेन्द्र चेपाङ । उनी धादिङको गजुरी गाउँपालिका वडा नं  ४ को वडाध्यक्षमा विजयी भएका हुन् ।

धादिङको निलकण्ठ नगरपालिकाको मतगणना केन्द्रको बाहिर परिणाम कुरेर बस्दै गरेका मतदाताहरु । तस्विर : शंकर श्रेष्ठ/ पाविलन्यूज डटकम

धादिङको नीलकण्ठ नगरपालिकाका नेपाली काँग्रेसबाट मेयरका उम्मेदरवार भीम ढुङगाना मतदान गर्नुहुँदै । तस्विर : शंकर श्रेष्ठ / पाविलन्यूज डटकम

नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ताले पृथ्वीराजमार्गमा गरेको संयुक्त शक्ति प्रदर्शन । प्रदर्शनले धादिङको पृथ्वी राजमार्ग दिनभर अस्तव्यस्त बनेको...

धादिङको उत्तरी भेगको रुवीभ्याली गाउँपालिकामा निर्वाचनका लागि हेलिकप्टरमा सामान हाल्दै निर्वाचनका कर्मचारीहरु । विकट गाउँ भएकाले निर्वाचनमा खटिने कर्मचारी र...

सदरमुकाम धादिङबेसीबाट उत्तरी क्षेत्रमा पर्ने रुवीभ्याली गाउँपालिकाको मतपत्र र मतपेटिका लगायत निर्वाचन सामाग्री लैजादै नेपाली सेनाको हेलिकप्टर । तस्विर :...

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको रमणीय स्थल ।

  नीलकण्ठ नगरपालिकाको मेयरका लागि माओवादी केन्द्रबाट शोभा डंगोलले उम्मेदवारी दर्ता गर्दै । तस्विर : सरिता श्रेष्ठ