Fri. Feb 28th, 2025

ग्यालरी

धादिङबेसीमा सुरु भएको अपांगता भएका व्यक्तिहरुका लागि कम्प्यूटर तालिमको उद्घाटन गर्दै प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालय महाशाखाका प्रमुख...

धादिङको थाक्रे गाउँपालिकास्थित झण्डाचुलीमा झण्डा गाडिएपछि सामुहिक फोटो खिचाउँदै । तस्विर ः पाविलन्यूज डटकम

धादिङ जिल्लालाई खुल्ला दिशामुक्त जिल्लाको रुपमा घोषणा गर्दै निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनी । धादिण्...

धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित कोस्राङमा निर्माण गरिएको सामुदायिक भवन । तस्विर ः पाविलन्यूज डटकम

धादिङको खनियाबास गाउँपालिकाबाट संकलन गरिएको १६ थान भरुवा बन्दुक । स्थानीय प्रशासन तथा प्रहरीले अबैध हातहतियार बुझाउन स्थानीयलाई आग्रह गरेको...

नेपाल बैंक लिमिटेको धादिङ शाखा बिस्तार गर्दै नेपाल बैंक लिमिटेड संचालक समितीका अध्यक्ष बासुदेव अधिकारी । तस्विर ः सृजना लम्साल

प्रहरीले धादिङको गजुरीबाट बरामद गरेको एक सय ६४ किलो चरेशसहित भारतीय नागरिक । तस्विर ः पाविलन्यूज डटकम

धादिङको मलेखुमा बेच्न राखिएको माछा । तस्विर पाविलन्यूज डटकम

पीडा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्दै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत । तस्विर पाविलन्यूज डटकम