आपूर्ति राज्यमन्त्री कर्णबहादुर विश्वकर्मा । धादिङबेसीका बजारमा संचालित पसलको अनुगमन गर्नुहुदै । तस्विर सरिता श्रेष्ठ पाविल
ग्यालरी
आमाको माया छात्रावासमा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेपछि पहिलो पाइला र बेटर धादिङका पदाधिकारीहरु । तस्विर पाविल
खच्चडबाट दशैका लागि खाद्यान्न सामाग्री ढुवानी गर्दै उत्तरी धादिङका स्थानिय । सडक संन्जाल नपुगेको तर बर्षाका कारण बाटो बिग्रेपछि...
निजामति सेवा दिवसको अअवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदान गर्दै । तस्विर पाविल
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरीस्थित छहरामा बेच्न राखिएको केरा । राजमार्ग हुदै यात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु समेत...
सिड्स धादिङको २३ औँ बार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल । तस्विर : पाविल
जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका बिरामी । गर्मीसँगै अस्पतालमा भाइरलका बिरामी बढेको अस्पतालले जनाएको छ । तस्विर पाविल
वेपत्ता विरद्धको अन्र्तराष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी बेपत्ताका परिवारहरु सरकारले वेपत्ता परिवारलाई बेवास्ता गरेको बताएका छन् । तस्विर सरिता...
मकवानपुर जिल्लाको मनोहरि गाउँपालिका हाडिखोलाका पहिरो पीडित महिलाका लागि सहयोग रकम र राहत सामग्री सहयोग गर्दै नेपाल पत्रकार महासंघ जिल्ला...
जिल्ला निर्वाचन कार्यालय धादिङमा मतदाता नामाबलीमा नाम दर्ता गराउन आएका स्थानीय । प्रदेश र स्थानीय चुनाबका लागि मतदाता नामाबलीमा नाम...
धादिङको थाक्रे गाउँपालिकास्थित तसर्पुमा संचालित घुम्ती शिविरमा सेवा लिन आएका स्थानीयहरु । तस्विर पाविल
जिल्ला समन्वय समिति धादिङमा निर्वाचितहरु । तस्विर सरिता श्रेष्ठ