Fri. Feb 28th, 2025

ग्यालरी

विभिन्न विधामा पुरस्कृत पछि सामुहिक फोटो खिचाउँदै धादिङका किसान तथा कृषि समूहहरु । खाद्य दिवसको अवसर पारेर जिल्ला कृषि विकास...

कृषि तथा खाद्य सुरक्षा र आर्थिक विकासको क्षेत्रमा कलम चलाए बापत पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुँदै अर्जुन श्रेष्ठ । उनी नेपाल...

धादिङबेसी बजार सरसफाई हेर्नेको भीड । नीलकण्ठ नगर क्षेत्रभित्र गरिने सरसफाईमा स्थानीयले हेरेरै टारिदिन्छन् । तस्विर पाविलन्यूज डटकम

प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रगत दान गरिदै । तस्विर : पाविलन्यूज डटकम

धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोषस्थित पशुपति डाडामा भएको बस दुर्घटना । गुम्दीबाट सदरमुकाम धादिङबेसी आउँदै गरेको बस दुर्घटना...

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय धादिङले धादिङबेसी सदरमुकाममा निकारेको प्रभातफेरीमा उपस्थित सहभागीहरु । तस्विर : पाविलन्यूज डटकम

ताल्ती गोल्डकपको उपाधि जितेपछि लबाङ युबा क्लब । धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नं २ ताल्तीमा उज्यालो युवा क्लबको आयोजनामा...

धादिङका ग्रामिण विद्यालयमा निशुल्क कम्प्युटर र इन्टरनेट सेवा । प्रेम सागर फाउण्डेशन, दि प्रेम रावत फाउण्डेशन र हिमालय चिल्ड्रेन च्यारिटीले...

हेमशुनिल जोखिम टेलिभिजन पत्रकारीता पुरस्कारबाट पुरस्कृत हुँदै पत्रकार शीव सिलवाल । तस्विर पाविल

काउन्सिलको ४८ औँ वार्षिकत्सवको अवसरमा प्रदान गरिएको पुरस्कार वितरण पछि राष्ट्रपति विद्यादेवी भण्डारीका साथमा सामुहिक फोटो खिचाउँदै । तस्विर प्रेस...

शिक्षक संगठन गल्छीको पदाधिकारीमा निर्वाचितहरु । तस्विर पाविलन्यूज    

धादिङबेसीमा आयोजना गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगीतामा राजनीतिक दल र पत्रकाबीच भएको खेल । तस्विर पाविल