अनलाइन प्रविधिबाट सेवा दिदैँ धादिङको ज्वालामुखी गाउँपालिका । अनलाइन सेवा पाएपछि काम छिटो र सजिलो हुने गरेको छ । तस्विर...
ग्यालरी
जनजागृती आईडलको उपाधी जितेपछि शुसिला थापा । धादिङको थाक्रे गाउँपालिका ६ महादेबबेसीमा रहेको जनजागृती माध्यमिक विद्यालयले आयोजना गरेको गायन प्रतियोगीतामा...
धादिङको धुनीबेसी नगरपालिका वडा नं ५ जीवनपुरका किस्चल रेग्मीले बनाएको आकाशमा उड्ने ड्रोन । तस्विर : सरिता श्रेष्ठ /पाविलन्यूज डटकम
त्रिशुली नदीको संरक्षणको माग गर्दै स्थानीयद्धारा मलेखुमा गरेको विरोधमा राजमार्गमा ¥याफ्टिङ चलाउदै । तस्विर पाविल
धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित बुस्रबाङका महिलाहरु । यहाँका महिलाहरु सानैमा बिहे गरेर वर्षेनी सन्तान जन्माउँछन् । तस्विर : सरिता श्रेष्ठ...
धादिङको बेनिघाट रोराङ गाउँपालिका २ बु्रसबाङका चेपाङलाई न्यानो कपडा वितरण गरिदैँ । तस्विर पाविलन्यूज डटकम
धादिङबेसीमा आयोजित फुटसल प्रतियोगीताको उपाधि जित्न सफल ज्वालामुखी युवा क्लब उपाधि सहित । तस्विर : सरिता श्रेष्ठ पाविलन्यूज डटकम
धादिङबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले गरेको सम्मानपछि सामुहिक तस्विर खिचाउँदै सांसदहरु ।...
मुक्तिनाथ विकास बैकले १२ औँ वार्षिकउत्सवको अवसरमा मलेखुमा रहेको भद्रकाली जेष्ठ नागरिक सेवा आश्रममा रहेका वृद्धवृद्धालाई न्यानो कपडा वितरण...
तामाको भाडा बनाउँदै कलेरीका सूर्यकुमार सेन्चुरी । तस्विर : अनिता शाक्य / पाविलन्यूज डटकम
भूकम्प प्रतिरोधी घर निर्माणका लागि तालिम लिदै महिलाहरु । पुरुषहरु विदेश र अन्यन्त्र गएका कारण पुननिर्माणमा महिलाहरु आफै खटिएका हुन्...
वडाका सबै बालबालिकालाई सवैप्रकारका खोप दिलाउन र पूर्णखोपयुक्त वडा घोषणा गर्न सघाउ पु¥याएकामा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नुहुँदै नेपाल सरकारका...