Thu. Mar 13th, 2025

featured

featured

संचारिका समूहको नयाँ कार्यसमितिमा निर्वाचित टिम । सातौँ अधिवेशनले नितु पण्डितलाई अध्यक्षमा निर्वाचित गरेको छ । तस्विर : सामाजिक संजाल

एकल महिलालाई कपडा वितरण गर्दै एभरेष्ट बैक धादिङशाखाका कर्मचारी । तस्विर : पाविलन्यूज डटकम

धादिङको बेनिघाटमा संचालित बेनिघाट खानेपानी आयोजनाको उद्घाटन गर्नुहुँदै प्रतिनिधिसभाका सदस्य भूमि त्रिपाठी । तस्विर :पाविलनयूज डटकम

नीलकण्ठ नगरपालिका –५ खाल्टेका शेर बहादुर गुरूङ मल लिनको लागि पालोमा राखिएको आफ्नो बोरा कुर्दै । तस्विर मनिष दुवाडी

तिजको अबसरमा सहयात्री समाज नेपालले गरेको तिज विशेष कार्यक्रम । तस्विर : पाविल

५६ औ नेपाल रेडक्रस दिवसको अवसरमा सदरमुकाम धादिङबेसीमा निकालिएको ¥याली। तस्विर :पाविल

बल्खु तरकारी बजारमा उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले गरेको अनुगमन । तस्विर : पाविल

धादिङबेसी सुनौलाबजार सडकखण्डस्थित कुसुण्डे सडकमा परेको भ्वाङ । सडकमा भ्वाङ पर्दा सवारी आवागमन रोकिएको छ ।  

पहिरो खसेपछि सडकमा थुप्रिएको ठूलाठुला चट्टानका कारण अवरुद्ध सडक । तस्विर : पाविलन्यूज डटकम

प्रयन्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) को १७ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुवोधराज...