Wed. Mar 12th, 2025

featured

featured

धादिङबेसीमा आयोजित मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको सामान बोकेर महोत्सव स्थल प्रवेश गर्दै प्रेसको गाडी । तस्विर : पार्वती...

मध्यामाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवमा कृषि प्रदर्शनीको लागि सदरमुकाम ल्याइदै गरेको बेसारको बोट । तस्विर : शंकर श्रेष्ठ

शिक्षक लाइसेन्सको फारम भर्ने अन्तिम दिन आइतबार जिल्ला शिक्षा कार्यलय धादिङको परिसरमा बसेर फारम भर्दै । तस्विर : सरिता श्रेष्ठ

बिरामी भएर उपचार गर्न नसकेपछि बाटोमा नै थलीएकी धादिङ महादेवस्थान १ दुम्लीङका माइलीमाया चेपाङ । आर्थिक अवस्था कमजोर हुदाँ ४...

चितवनमा आयोजना गरिएको एक भोजमा चेपाङ बाजा बजाउदै धादिङ धुषाका चेपाङहरु। बाजा बजाए वापत एउटा भोजमा १८ देखि ३० हजारसम्म...

ग्रामीण भेगबाट बनाएर ल्याएका डोकोहरु बेच्न लैजान गाडीमा हाल्दै ।  तस्विर : पाविल न्युज डट कम

महिला हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा आयोजित चित्रकला प्रतियोगीतामा प्रथम भएका धादिङ आवसीय उमाविका रोशन श्रेष्ठ धादिङका सहायक पमुख...

धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारी र उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष कल्पना अधिकारी सहमतिको हात मिलाउँदै । धादिङका...

जिल्ला विकास समिति धादिङको गेट अगाडि रहेको स्काभेटर । जिविसले चासो नदिदाँ विगत ५ वर्ष अगाडि राखिएको स्काभेटर प्रयोगविहिन अवस्थामा...

धादिङको सल्यानकोटमा रहेको त्रिपुरासुन्दरी भगवती माइको जात्रामा बेच्न राखिएको जेरी । मनै लोभ्याउने गरी राखिएको जेरीको व्यापारबाट व्यापारीहरुले मनग्य आम्दानी...

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंगलबारदेखि सुरु भएको छ । दिवसको पहिलो दिन धादिङका सरकारी तथा गैह्र सरकारी संघसंस्थाले...