Wed. Mar 12th, 2025

featured

featured

समयमा नै संविधान निर्माण गर्नका लागि दबाब स्वरुप  धादिङका पत्रकारले पठाएको कोसेली बुझदै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुली...

माघेसंक्रान्तिको अवसरमा नुवाकोटको बेत्रावतीमा दुई गोरुहरु जुध्दै । बुल फाईटको जस्तै झझल्को दिने खेल वर्षेनी हुँदै आएको छ । तस्विर...

धादिङबेसीमा निर्माणाधिन सेमी कर्बड हल । ६ वर्षअघि निर्माण थालिएको कर्बड हलको काम अझै सकिएको छैन । तस्विर : सरिता...

अन्र्तराष्ट्रिय पारिवारीक वर्ष २०१४ को बृहत कार्यक्रममा प्रथम हुने साना किसान कृषि सहकारी संघ लिं सलाङलाई पुरस्कृत गर्नुहुदै नेपाल कृषि...

दृष्टीविहीनहरुका लागि अपाङमैत्री नमुना छात्रावास एवम् कक्षाकोठा भवनको निर्माण कार्यक्रममा स्वागत गीत गाउदै दृष्टीविहीन विद्यार्थीहरु । तस्विर : सरिता श्रेष्ठ,...

राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एशोसियसनको १८ औँ वार्षिक उत्सवको अवसरमा आयोजित नृत्य प्रतियोगीतामा सहभागी हुँदै ।

पृथ्वीनारायण शाहको २ सय ९३ औं जन्मजयन्तीको अवसरमा धादिङबेसीमा आयोजना गरिएको ¥यालीमा गुन्युचोलीमा सहभागी हुदै बालिकाहरु ।

उपभोक्ताहरुको व्यापक जनगुनासोपछि धादिङबेसीका ग्याँस डिलर र विक्रेताहरुको शुक्रबार अनुगमन क्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा । तस्विर :...

तीनदिवसीय प्याप्सन कप भलिबल प्रतियोगीताको बिहीबार भएको पहिलो खेलमा सर्भिस गर्दै चिल्डेनपार्क आवसीय उमाविका टिम क्याप्टेन । तस्विर : पाविलन्युन...

२५ औँ प्याब्सन दिवसको अवसरमा आयोजित ¥यालीमा सहभागी पाँच कन्याहरु । तस्विर : पार्वती श्रेष्ठ

नीलकण्ठ नगरपालिकाको आ.व.२०७२/०७३ को बजेट सार्वजनिकीकरण कार्यक्रम उद्घाटन गर्नुहुदै राष्ट्रिय योजना आयोगका उपाध्याक्ष गोविन्दराज पोख्रेल । तस्विर : सरिता श्रेष्ठ

चुरोट तानेर धुवासँगै सुस्ताउदै गरेकी चेपाङ समुदायकी एक बालिका । गाँउमा सबैले खाएपछि आफूले पनि खाने गरेको उनी बताउँछिन् ।...