भक्तपुरका ७१ वर्षिय केदारकुमारी याखा एसएलसीको परीक्षा दिनुहुँदै । तस्विर : सोम शर्मा
featuredfeatured
featured
सहसचिवमा बढुवा हुनुभएका धादिङका तत्कालिन स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङलाई सम्मानपत्र प्रदान गर्नुहुदै पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली ।...
धादिङको ढोला गाविसलाई खोपयुक्त गाविस घोषणा गरिएको छ । तस्विर : राममाया श्रेष्ठ
धादिङबेसीमा गठन भएको झिगु नेवा: पत्रकार समूहको एक टोली । तस्विर : गोविन्द श्रेष्ठ
धादिङको नीलकण्ठ स्रोतकेन्द्रमा फलामे ढोका मानिने एसएलसी परीक्षा दिदै विद्यार्थीहरु । तस्विर : सरिता श्रेष्ठ
मानव बेचविखन रोक्नका लागि महिला तथा बालबालिका कार्यलय गोरखाले राखेको होर्डिङबोर्ड । तस्विर : पार्वती श्रेष्ठ
विदेश गएको छोरा हराएपछि खोजीदिन आग्रह गर्नुहुदै धादिङ कुम्पुरका लालमाया श्रेष्ठ । तस्विर : सरिता श्रेष्ठ
सदरमुकाम धादिङबेसीमा रहेका खाद्यान्न पसलमा बेच्न राखिएको विषादीहरु । तस्विर : शंकर श्रेष्ठ