Thu. Mar 13th, 2025

featured

featured

धादिङ जिल्लामा भर्खरै  मात्र पदास्थापन हुनु भएका स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम शाह आफ्नै कार्यकक्षमा । तस्विर : सरिता श्रेष्ठ

जाजरकोटमा स्वाईन फ्युको प्रकोपबाट बिरामी भएर थला परेकी एक महिला । तस्वीर : बीरबहादुर गिरी

संचारकर्मी टिका श्रेष्ठको मर्म एल्बम । नयाँ वर्षको अवसरमा बजारमा ल्याइएको एल्बमको शब्द, संगित र आवाज श्रेष्ठले नै भर्नुभएको छ...

सञ्चालिका समूहले धादिङबेसीमा आयोजना गरेको नागरिकतामा महिलाको अधिकार विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागीहरु । तस्विर : पार्वती श्रेष्ठ

धादिङको त्रिशुली नदिमा ¥याफटिङ गदै । तस्विर : सरिता श्रेष्ठ

नेकपा एमालेका नेता तथा पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डे । नेपाल बुद्धिजिवी परिषद जिल्ला कार्य समिति धादिङको अधिवेशनलाई...

धादिङ जिल्लाको त्रिशुली नदिमा जलयात्रा गदै । तस्विर : सरिता श्रेष्ठ

जिल्ला प्रशासन कार्यलय अगाडि व्याटमिन्टन खेल्दै बालकहरु  । तस्विर  : पार्वती श्रेष्ठ

धादिङबेसी स्थित अरुण खोलामा माछा खोज्दै बालबालिकाहरु । तस्विर : सरिता श्रेष्ठ  

सदरमुकाम धादिबेसीको एक पसलमा बेच्न राखिएको पुस्तक । तस्विर : पाविलन्युज डट कम

धादिङबेसीका बौद्धिक मन्दता भएका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरिदै । अमेरिका निवासी रन्जना श्रेष्ठले आफ्नो आमा मनमाया श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ...

उदयपुरका पत्रकार सचिन भट्टराई (राम) को हत्याको सत्यतथ्य पत्ता लगाई आवश्यक छानविनका लागि दबाब स्वरुप उपप्रधान तथा गृहमन्त्रीलाई धादिङका प्रमुख...