Tue. Mar 11th, 2025

featured

featured

गाउँमा बस्न नसकिने भएपछि गाउँको टुप्पामा झण्डा बोकेर भेला भएर राहत कुर्दै उत्तरी धादिङ लापा स्थित तीरका स्थानीयहरु । तस्विर...

पुर्व युवराज्ञी हिमानी शाह धादिङको तसर्पुका भूकम्प पीडितलाई जस्ता वितरण गर्दै ।

धादिङका भूकम्प पीडित बालबालिकाहरुका लागि नगद एक लाख रुपैया प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्दै डीआईडी लिटिल मास्टर्स ३ मा बिजेता...

महाभूकम्पबाट पीडित बनेका धादिङको सिम्लेका स्थानीयहरुलाइृ सहायता नेपालद्धारा १०० बन्डेल जस्ता वितरण गरिदै । तस्विर : इस्वित श्रेष्ठ

बुधबार विहान गएको भूकम्पको पराकम्पनले धादिङको उत्तरी क्षेत्रमा रहेको लापा गाविसको कपुरगाँउमा गएको पहिरो । तस्विर : प्रहरी नायव उपरीक्षक...

भारतीय हेलिकप्टर उत्तरी धादिङको विकट वस्तीहरुमा जान नमानेपछि गाउँ लैजान तयार गरेर राखिएको चामल सहितको खाद्य सामाग्री खुल्ला मञ्चमा अलपत्र...

सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्के राष्ट्रिय भलिबल टोलीका उपकप्तान सञ्जय आर्याललाई रकम हस्तान्तरण गर्दै । तस्विर : प्रकाश तिमिल्सिना

रुपन्देहीको बुटवल बहुउद्देश्यीय सहकारी संस्थाद्धारा धादिङको निलकण्ठ नगरपलिकाको खानिगाँउमा राहत वितरण गरिदै । तस्विर : पाविल

भूकम्प आएपछि पछि चिरीएका धादिङ सदरमुकामका सडक । तस्विर : पाविल

भूकम्पले ध्वस्त बनाएको धादिङको सुनौलाबजारमा रहेको भैरवी मन्दिर भग्नाअवशेष रुपमा । तस्विर : शंकर श्रेष्ठ

धादिङ नीलकण्ठ नगरपालिका ४ का १३ वर्षिय संगीता श्रेष्ठ । भूकम्प आउदा खाँटमूनि लुकेका उनलाई घरले च्यापेपछि निस्कन सफल भएका...

राजमार्गका होटलहरु अनुगमन गर्दै । महाभूकम्पपछि जिल्ला फर्कने यात्रुहरुको चाप बढेसंगै राजमार्गका होटलहरुले खाजा खाजा लगायतका खानेकुराहरुको मुल्य मनपरी असुल्ने...