सदरमुकाम धादिङबेसीमा रहेको चिल्ड्रनपार्क आवसीय उमाविमा आयोजना गरिएको एसएलसी सम्मान कार्यक्रमको उद्घाटन गर्नुहुँदै पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधर । तस्विर...
featuredfeatured
featured
धादिङबेसीमा संचालन भएको विपद् व्यवस्थापन सम्बन्धी तालिममा सहभागी धादिङका पत्रकारहरु । तस्विर : पाविल
धादिङको नौबिसे १ धार्केमा रहेको रेडियो राजमार्ग ९२.१ मेगाहर्जको कार्यालयमा भुकम्प आउनु भन्दा अघि नै जानकारी दिने प्रविधी जडान गर्दै...
युवा लक्षित तीन महिने तालिमको उद्घाटन गर्नुहुदै धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे । तस्विर : पाविल
प्रवेशिका परीक्षा एसएलसीमा धादिङ जिल्ला प्रथम हुने छात्र सन्देश भट्ट र छात्रा जुना श्रेष्ठ । तस्विर : सरिता श्रेष्ठ
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजका अध्यक्ष दण्ड गुरुङ भूकम्पबाट प्रभावित धादिङका आदिवासी जनजाती पत्रकार।हरुलाई राहत रामग्री वितरण गर्नुहुदै ।...
बालबालिकाहरुलाई सचेत बनाउने उद्देश्यले फोकस नेपालले धादिङको नौविसे गाविसमा संचालन गरेको “चेतना चौतारी” । तस्विर : पाविल
विद्यालय संचालनका लागि बनाइएको अस्थायी टहरामा मोटरसाइकल पार्किङ गर्दै धादिङको नीलकण्ठ नगरपालिकामा संचालित एक एक विद्यालयका शिक्षकहरु। तस्विर :पाविल
विनाशकारी भूकम्पले विद्यालय भत्काएपछि अस्थायी टहरा निर्माणमा जुट्दै धादिङ निलकण्ठ नगरपालिकामा रहेको केराबारीका महिलाहरु । तस्विर पाविल
नेकपा (एमाले)का टिमहरु, गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षति भएका बसन्तपुर–हनुमानढोका क्षेत्रमा सरसफाइ गर्दै ।
धादिङकी जेनिफर तामाङ । तामाङ आगामी असार १८ गते हुने मिस टिन एसएलसीमा सहभागी हुदै छिन् ।
धादिङबेसीमा नवनिर्मित सेमीकभर्ड हलको उद्घाटन गर्नुहुदै संविधान सभाका उपाध्यक्ष ओनसरी घर्ती मगर । तस्विर : सरिता श्रेष्ठ