Thu. Mar 13th, 2025

featured

featured

धादिङको महादेवस्थान गाविसका पुतली चेपाङ र ठुली मायाँ चेपाङ बस्दै आइरहेको गोठ जलेर नष्ट भएपछि अमर लुङ्गेली थापा मगर नगद...

विद्यार्थीहरुलाई भूकम्पको त्रास हटाउन हसाउदै कलाकारहरु जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’ । तस्विर ; पाविल

भूकम्प प्रभावित जिल्ला धादिङको सदरमुकाममा रहेको नीलकण्ठ उमाविका विद्यार्थीहरुलाई नचाउदै गायीका कोमल वली । तस्विर : सरिता श्रेष्ठ

धादिङको नौविसेमा रहेको एक विद्यालयका विद्यार्थिहरुलाई कलाकारको टोलीद्धारा शैक्षिक सामग्री वितरण गरिदै । तस्विर : पाविल

जिल्ला प्रशासन कार्यलय धादिङबाट प्रदान गरिएको नागरिकता । प्रशासनले अक्षर नै नबुझिने गरी प्रिन्ट गरेर सेवाग्राहीहरुलाइृ प्रदान गरिदै आएको छ...

सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठउमाविबाट एसएलसी परीक्षामा उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई आयोजना गरिएको सम्मान कार्यक्रममा धादिङका जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद...

जर्मनका विद्यार्थीले खाजा कटाएर बाँकी रहेको रकम धादिङको नीलकण्ठ नगरपालिकामा रहेको इजारा निम्न माध्यमिक विद्यालयलाई हस्तान्तरण गर्दै । तस्विर :...

विपद् व्यवस्थापन सम्बन्धी रिपोटिङ गर्नका लागि धादिङका पत्रकारहरु धादिङबेसीमा एकजुट हुँदै । तस्विर : पाविल

एस.एल.सी परीक्षामा सफल भएका विद्यार्थीहरुलाई अनेरास्ववियु धादिङले आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा सहभागीहरु । तस्विर ; पाविल