Wed. Mar 12th, 2025

featured

featured

जिल्ला खेलकुद विकास समिति धादिङको अध्यक्षमा नियुक्त भएका विकास कार्की । तस्विर : सरिता श्रेष्ठ

कक्षा ६ मा अध्ययन गर्ने सदिक्षा अधिकारी जन्मदिनको अवसरमा नागेश्वरी प्राविका विद्यार्थीहरुलाई कलमकापी उपहार दिँदै । तस्वीर : सीताराम अधिकारी

1 min read

फाया नेपालले DCA र NCA को सहयोगमा धदिङको नलाङ गाविसका भूकम्प पीडितलाई बाँडेको रकम गन्दै स्थानीय । त्यस ठाँउमा राहत...

धादिङको वैरेनी गाविसको वडा नं ८ मा निर्माण सम्पन्न भएको डल्टार भल्टार सिंचाई योजनाको अनुगमनका क्रममा डिभिजन सिंचाई कार्यालय तथा...

गैरआवासीय नेपाली संघ एनआरएनए हङकङको पाँचौ अधिबेशनबाट कार्यसमितिमा निर्वाचित टोलीहरु ।  

धादिङ क्षेत्र नं ३ का स्थानीयहरुले भजन गाउदै संविधानको मस्यौदा माथि सुझाव दिएका छन् । तस्विर : सरिता श्रेष्ठ

धादिङ क्षेत्र नं ३ का सभासद् राजेन्द्र प्रसाद पाण्डे संविधानको मस्यौदा माथि छलफल गर्नुहुदैँ । तस्विर : पाविल

श्रीमानका् मृत्युपछि विचल्लीमा परेका धादिङ जोगीमाराकी चन्द्रकुमारी चेपाङ र उनका बालबच्चाहरु । तस्विर : सरिता श्रेष्ठ

धादिङको नीलकण्ठ नगरपालिका ८ मा रहेको कमेरेपाखा सामुदायिक वनलाई नमुना पार्क बनाउनका लागि विरुवा रोप्नुहुदै जिल्ला वन कार्यलय धादिङका प्रमुख...

२ सय २ औँ भानु जन्मजयन्तीको अवसरमा भानुभक्त आचार्यको सालिकमा माल्यापण गर्नुहुदै धादिङका साहित्यकार नविनबन्धु पहाडी ।

प्रेसमैत्री संविधान बनाउन माग गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मार्फत सभामुखलाई ज्ञापन पत्र बुझाउनुहुदै पत्रकार महासंघ धादिङका अध्यक्ष...