Fri. Mar 14th, 2025

featured

featured

धादिङमा सरुवा भएर आउनु भएका स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापा र प्रहरी नायव उपरीक्षक सविन प्रधानलाई स्वागत कार्यक्रमको आयोजना...

नेपाल पत्रकार महासंघ धादिङको सहयोगमा क्रियाशिल पत्रकार महिला धादिङले आयोजना गरेको तीज विशेष कार्यक्रममा सहभागी पत्रकार महिलाहरु फोटो खिचाउदै ।...

सामुदायिक सेवा केन्द्र धादिङद्धारा धादिङबेसी बजारमा सरसफाई कार्यक्रम गरिदै । तस्विर : सरिता श्रेष्ठ

३६ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपाल शिक्षक महासंघ धादिङले धादिङ सदरमुकाम धादिङबेसीमा निकालेको ¥याली ।...

सञ्चार माध्यममा महिला सहभागीताका विषयमा भएको अन्र्तक्रिया कार्यक्रमा सहभागी धादिङका महिला पत्रकारहरु ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन श्री महाकाली उच्च माध्यमिक विद्यालयको प्रारम्भिक कमिटिका पदाधिकारीहरु ।

क्यान्सरबाट पीडित बनेकी धादिङकी हेमन्त कुमारी थापालाई नेपाल विद्यार्थी संघ बेलायतले उपचारका लागि आर्थिक सहयोग गर्दै ।

धादिङको तिप्लिङ गाँउ विकास समितिको वडा नं ४ मा निशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराउदै स्थानीय ।

विष्णुप्रसाद शर्मा पराजुलीद्धारा लिखित ‘तिब्बत यात्रा’ पुस्तकको लोकार्पण गर्नुहुदै शताब्दी पुरुष, संस्कृतिविद सत्यमोहन जोशी ।

कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाको विरोध स्वरुप र जातीय सद्भाव कायम राख्न अनेरास्ववियु० अमृत क्याम्पस कमिटीले मंगलबार काठमाडौँमा गरेको वृहत...

कैलालीको टिकापुरमा आन्दोलनकारी र प्रहरीवीच भएको झडपमा परी ज्यान गुमाएकाहरुको सम्झनामा गरिएको दिप प्रज्वलन । तस्विर : पाविल

कैलालीको टिकापुरमा आन्दोलनकारी र प्रहरीवीच भएको झडपमा परी ज्यान गुमाएकाहरुको सम्झनामा  दिप प्रज्वलन गर्नुहुदै धादिङका प्रहरी प्रमुख सविन प्रधान। तस्विर...