Wed. Mar 12th, 2025

featured

featured

१२ औं सागमा पहिलो स्वर्ण बिजेता निमा घर्तीमगर । तस्वीरः पिजे क्लव

स्वास्थ्य राज्यमन्त्री मोहमत अस्ताक आलम । क्यान्सर काउन्सिल नेपाल, सेफ द हाट, कुलबहादुर चेत धमला स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा जिल्ला...

धादिङको गजुरी गाँउ विकास समितिमा निर्माण गरिएको रइले ढुङगा खानेपानी आयोजनाको उद्घाटन गर्दै अक्फाम नेपालका कन्ट्री डाइरेक्टर सिसिलिया । भूकम्पले...

धादिङको तिप्लिङमा भेटिएको दुलर्भ रेडपाण्डाको दिशा । दिशा भेटिएपछि अनुसन्धानपछि यस ठाँउमा रेडपाण्डा भएको पुष्टि भएको छ । तस्विर :...

धादिङ पीडा स्थित स्यामेडाँडाका चेपाङ समुदायलाई सिरक डसना वितरण गरिदै । तस्विर शंकर श्रेष्ठ पाविल

भूकम्प पिडित अपाङता भएको व्यक्तिहरुलाई नेपाल ख्रीष्टिय राहत सेवाद्धारा  जस्तापाता वितरण गरिदै । तस्विर : पाविल

धादिङको महाभारत क्षेत्रमा अबैध रुपमा खेती हुँदै आएको प्रतिवन्धित लागु पदार्थ गाँजा फडाँनी गर्दै प्रहरी । तस्विर सौजन्य :जिल्ला प्रहरी...

भुकम्पीय आवास पुर्ननिर्र्माण कार्यक्रम जिल्ला आयोजना कार्यान्वयन इकाई धादिङको उद्घाटन गर्नुहुँदै संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव माधवप्रसाद रेग्मी...

उत्तरी धादिङको सेतुङ गाविसबाट देखिने मनोरम हिमश्रृखला पाविल हिमाल । जसको नामबाट यस अनलाइन र पत्रिकाको नाम जुराइएको छ ।...

नीलकण्ठ नगरपालिका धादिङको आव. २०७३/०७४ को नगर परिषद्को बजेट सार्वजनिक कार्यक्रम उद्घाटन गनुृहुँदै धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदी ।...

चिसोबाट प्रभावित दक्षिण धादिङका महादेवस्थान र बेनीघाट गाविसका चेपाङहरु ।  न्यानो कपडा पाएपछि उनीहरु खुसी भएका छन् । तस्विर :...

स्पेनिस क्लब बार्सिलोनाका स्टार मेसी । उनले दुबईमा सन् २०१५ को सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात परेका हुन् ।