Sat. Mar 15th, 2025

featured

featured

१०६ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङबेसीमा आयोजना गरिएको कार्यक्रममा नृत्य प्रस्तुत गर्दै भारतीय कलाकार । तस्विर : सरिता...

नेपाल पत्रकार महासंघ धादिङका सहसचिव एवम् पाविल साप्ताहिकका सह सम्पादक मनिष दुवाडी र सलिना लम्साल विवाह बन्धनमा बाँधिनुभएकोमा सुखत भविष्यको...

मगर दिवसको अवसरमा सदरमुकाम धादिङबेसीमा आयोजना गरिएको कार्यक्रममा कौडा नाच नाच्दै मगर युवतीहरु । तस्विर : सरिता श्रेष्ठ /पाविल

मगर दिवसको अवसरमा नेपाल मगर संघ जिल्ला समिति धादिङद्धारा धादिङबेसीमा निकालिएको ¥याली । तस्विर : पाविल

धादिङको विकासका लागि ८ अर्व २८ करोड ५६ लाख ८२ हजार रुपैया बजेट प्रस्तुत गर्नुहुदै धादिङका स्थानीय विकास अधिकारी भगवान...

गाँउको विकास निर्माणमा जुट्दै उत्तरी धादिङका स्थानीयहरु । तस्विर : पाविल

अनेरास्ववियूको केन्द्रिय सदस्यमा निर्वाचित भएपछि धादिङका सन्तोषराना क्षेत्री । तस्विर : पाविल

उमाकान्त—गीतादेबी—चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुँदै पत्रकार सीताराम अधिकारी । तस्विर : पाविल

धादिङको कटुञ्जे र खाल्टे गाविसका भुकम्प पीडितहरुलाई स्थानिय स्तरमै सीपमुलक तालिम प्रदान गरिदै । तस्विर : अस्मिता खतिवडा/ पाविल

नेपाली काँग्रेस धादिङको सभापतिको पदभार ग्रहण गर्दै रमेश धमला । तस्विर : सरिता श्रेष्ठ

हनुमानढोका दरबार परिसरमा परेवाको चारो बिक्री गर्दै बृद्धा । तस्बिर : रत्न श्रेष्ठररासस