Fri. Mar 14th, 2025

featured

featured

गायक दिपेन गुरुङको गीति एल्वम ‘प्रतिक’को विमोचन गर्नुहुदै गायक नविन भट्टराई । गुरुङको यो दोस्रो एल्बम हो ।

सुरक्षित आप्रवासन परियोजनाको कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका (रिटर्नी ) हरुको सञ्जालीकरण सम्मेलनबाट गठित कार्यसमितिहरु । तस्विर : पाविल

भत्किएको झोलुङगे पुलको एउटा मात्रै लठ्ठामा समातेर जोखिमपुर्ण यात्रा गर्दे झार्लाङ र सेर्तुङका स्थानियहरु । तस्विर सौजन्य : नवराज गिरि

मोटरसाइकल दुर्घटनामा निधन भएका नेकपा एमाले गाँउ कमिटि सलाङका अध्यक्ष होमबहादुर श्रेष्ठको अन्तिम दाह संस्कार गरिदै । श्रेष्ठको पार्थिक शरीरमा...

रिम्स नेपालको १६ औ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नुहुदै प्राकृतिक श्रोत ब्यवस्थापन विज्ञ बलराम थापा । धादिङमा दर्ता भएको रिम्स नेपालले...

क्यान्सर पीडित उत्तरी धादिङको सत्यदेवी गाविस ४ का बिरन तामाङलाई सहयोग रकम हस्तान्तरण गरिदै । तस्विर : पाविल

भूकम्पले थलिएकी धादिङकी देउमाया तामाङ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले घाइते बनेकी तामाङ अझै हिडडुल गर्न सक्दिनन्...

नेवाः पत्रकार राष्ट्रिय दबूको दोस्रो महाधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारीहरु । तस्विर पाविल

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभालाई सफल बनाउने विषयमा स्थानीय निकायका प्रमुखहरुसँग छलफल गरिदै ।

धादिङको खाल्टेमा रहेको सामुदायिक वनमा लागेको आगलागी । अघिल्लो वर्षको तुलनामा यस वर्ष धादिङका सामुदायिक वनमा बढी आगलागी भएको छ...

एक्सन नेपाल र वल्र्ड भिजनको साझेदारीमा संचालित भूकम्प प्रतिकार्य ९जीविकोपार्जन० परियोजना कार्यक्रम अन्तर्गत धादिङ खाल्टेका किसानहरुलाई सामग्री वितरण गरिदै ।

यामाहा शुभारम्भ २०७३’ अन्तर्गत दोश्रो साताको भाग्यशाली उपहार धादिङ निलकण्ठ नगरपालिका ११ का पदमराज लुङ्गेली मगरलाई रकम हस्तान्तरण गरिदै ।