Sat. Mar 15th, 2025

featured

featured

रमाइलो विद्यालय अभियान अन्र्तगत कोरियाको ‘ग्योङगी दो स्टेट’ र सर्भिस फर पिस कोरियाको सहयोगमा धादिङको नीलकण्ठ नगरपालिका ७ स्थित जलकन्या...

नीजि आवास पुनःनिर्माण अनुदान रकम वितरणका लागि धादिङमा महालक्ष्मी फाइनान्ससँग सम्झौता गरिदै । तस्विर पाविल

पूर्ण सरसफाइका लागि कार्यसंचालन भइरहेको धादिङको सल्यानटार, आगिन्चोक र मूलपानी गाविसमा रहेका वास सर्कललाई सरसफाइ सामाग्री हस्तान्तरण गरिदै । तस्विर...

एक महिना देखि बेपत्ता चितवनका तीन विद्यार्थीहरु । उनीहरुको खोजी कार्य भइरहेको छ । तस्विर :  पाविल

धादिङ सदरमुकाम स्थित अरुण खोलामा माछा खोज्दै बालबालिकाहरु । तस्विर : पाविल

भूकम्पका कारण विस्थापित भई पालमा रहेकी धादिङ जिल्ला तिप्लिङ गाविस २ निवासी २१ बर्षिय जाममाया तामाङ (अस्पतालमा लेखिएको अनिता तामाङ) ...

प्रेस युनियनको २५ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको चियापना कार्यक्रम । तस्विर : पाविल

धादिङको सल्यानटार गाँउ विकास समितिको वडा नं २ खुवाँ गाँउमा दराई जातिले देखाएको घाटु नाच । तस्विर : शिवनाराण गिरी

प्रेस चौतारी नेपालको जेठ ६–८ गते सम्म काठमाडौंमा भएको अधिवेशनबाट निर्वाचित पदाधिकारी सहितको टोली । तस्विर : पाविल

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० काफलपानी रहेको रमणिय गाँउ । तस्विर पाविल

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको स्वाबलम्वी बहिरा प्राथमिक विद्यालयलाई अस्ट्रीयामा रहेको नेपालीहरुको संस्था हेल्पिङ ह्याण्डस नेप्लिज इन...