Tue. Mar 11th, 2025

featured

featured

उत्तरी धादिङको सेमजोङमा निमित्त स्वास्थ्य चौकी भवन । जर्मन सरकारले गाँउमा स्वास्थ्य चौकी बनाइदिएपछि सेमजोङबासी खुसी छन् । तस्विर :पाविल

धादिङको बुढाथुम गाविसमा आयोजना गरिएको एक कार्यक्रममा लाखेसँग नाच्नुहुदै नेकपा एमाले केन्द्रिय कमिटिका सचिव योगेश भट्टराई । यस्तो संस्कृति संरक्षण...

धादिङबेसी स्थित खुल्लामञ्चमा पीङ खेल्दै बालकहरु । दशैको अवसरमा नेपाली सेनाले पीङ बनाएको हो । तस्विर : सरिता श्रेष्ठ

सदरमुकाम धादिङबेसी सुनसान बन्दै । फुलपातीको दिनसम्म दशै मान्न घर फिर्ने र किनमेल गर्नेहरुको भीड थामिनसक्नु भएपनि अष्टमीको दिन भने...

राजधानी काठमाडौँ छिर्ने नाकामा सवारी चालकको फोटो खिच्दै प्रहरी । नाकढुङगा प्रहरीले घटस्थापनादेखि यात्रु बोक्ने हरेक सवारीका चालकलाई रोकेर सवारी...

६१ औँ प्रहरी दिवसको अवसरमा अमर प्रहरी स्मारकमा माल्र्यापण गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदी । तस्विर :  शंकर...

तालिम पश्चात सामुहिक फोटो खिचाउँदै धादिङको केवलपुरका युवाहरु । भुकम्पप्रतिरोधि घर निर्माण तालिम पाएपछि उनीहरु सक्रिय बनेका छन् ।

धादिङको तिप्लिङ गाउँ विकास समितिको कार्यालय भित्रै कुटाकुट हुँदै । भुकम्प पीडित ५ वर्षमुनिका बालबालिकाहरुलाई वितरण गर्न लागिएको ४ हजार रुपैयाको...

सदरमुकाम धादिङबेसीमा रहेको एक बैकमा अनुदानको रकम लिन बैकको अगाडि झुम्मिदै धादिङका भूकम्प पीडितहरु । बैकहरुको सेवा ढिलाई भएका कारण...