धादिङकोे मैदीमा सञ्चालित घुम्ती शिविरमा सेवा लिदैँ स्थानीय । जिल्ला प्रशासन कार्यालय धादिङले गाउँमा नै सरकारी सेवा दिएपछि त्यहाँका स्थानीयहरु...
featuredfeatured
featured
निजामति कर्मचारी संगठन तथा राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिं धादिङको १० औँ जिल्ला अधिवेशन तथा वार्षिक साधारणसभा उदुघाटन गर्नुहुँदै धादिङ...
फिका इन्टरनेशनल ओपन कँराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी धादिङकी विमला तामाङ । उनले न्युयोर्कको क्विन्स कलेजमा सम्पन्न फिकामा पदक जित्न...
एएफसी सोलिडारिटी कपमा मकाउलाई १–० ले हराएपछि ट्रफीसहित खुशीयाली मनाउदै नेपाली फुटबल टिमका सदस्य र पदाधिकारी । तस्बिर सौजन्यः एन्फा
धादिङ उद्योग वाणिज्य संले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै । तस्विर पाविल
धादिङको उत्तरी भेगमा पर्ने सेर्तुङ गाविसबाट देखिएको गणेश हिमाल । तस्विर : अर्जुन श्रेष्ठ पाविल
धादिङ नाट्य समाजले आयोजना गरेको देउसीभैलो कार्यक्रम । समाजले देउसीभैलोमा उठेको रकम समाज सेवामा खर्चले बताएका छन् ।
देश–विदेशमा फैलिएका ६४ युवाले “बेटर नेपाल” नामक एक बृहत् अभियानको थालनी गरेका छन् ।
पृथ्वीराजमार्गसँग जोडिएको चितवनको फिस्लिङ बजारपारि गोरखा, भुम्लिचोक–८ को पहाडी गाउँ वाङ्लिङ्की कुसुम श्रेष्ठ । उनको यो फोटो सामाजिक सञ्जालमा भाइरल...
नेपाल सम्वत् ११३७ शुभारम्भको दिन धादिङबेसीमा आयोजित कार्यक्रममा टाकटुके नाच नाच्दै नेवारी समुदायका युवायुवतीहरु । तस्विर : शंकर श्रेष्ठ /...
आफ्नो बारीमा उत्पादन भएको मुला बजार पु¥याउनका लागि माटो पखाल्दै प्रमिला तामाङ । तस्विर: शंकर श्रेष्ठ/पाविल
कृषि, खाद्य तथा आर्थिक क्षेत्रमा कलम चलाएको भन्दै विश्व खाद्य दिवसरको अवसरमा पुरस्कृत हुदै पत्रकार मनिष दुवाडी । तस्विर पाविलन्यूज...