Sat. Mar 15th, 2025

featured

featured

सातौं राष्ट्रिय खेलकुदको लागि मध्यमाञ्चल क्षेत्रिय छनौट अन्र्तगत तेक्वादो खेलमा धादिङबाट छनोट भएकी छिरिङ तामाङ । साथमा अन्य खेलाडीहरु ।

सातौ राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको छनौट खेलमा  विजयी भएपछि सामुहिक फोटो खिचाउँदै चितवनको खेलाडीहरु । तस्विर : पाविलन्यूज डटकम  

गाउँमा इन्जिनियर नपुगेपछि पूरानै शैलीमा घर बनाउँदै धादिङको लापाका स्थानीयहरु । तस्विर : शंकर श्रेष्ठ /पाविलन्यूज डटकम

धादिङको आगिञ्चोक गाउँ विकास समितिलाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्नुहँदै जिल्ला विकास समिति धादिङका योजना, अनुगमन तथा प्रशासकिय अधिकृत युवराज...

धादिङको नीलकण्ठ नगरपालिका नगरपालिकां ८ बिर्ताबेसीमा गठित बिर्ताबेसी महिला समुहद्धारा आफ्ना सदस्यहरुलाई बाख्रा उपहार प्रदान गर्दै । एक्सन नेपाल, हेफर...

मिस एण्ड मिसेस धादिङ आइडलको उपाधि जित्न सफल प्रकृति राना र सावित्रि श्रेष्ठ । तस्विर : सरिता श्रेष्ठ /पाविलन्यूज डटकम

उत्तरी धादिङको सल्यानकोटमा लाग्ने त्रिपूरासुन्दरी माईको जात्रा । त्रिपुरासुन्दरी माईलाई घरबाट माईतमा ल्याउने प्रचलन अनुसार धादिङको सल्यानकोट गाउँ विकास समितिको...

मिस एण्ड मिसेस धादिङ आइडल २०१६ को प्रतियोगीहरु ।  अमेजन इन्टरटेण्डमेन्ट, काठमाडौँको आयोजनामा भएको प्रतियोगीताको फाइनल मंसिर १८ गते हुँदैछ...

गाउँमा मोटरबाटो पुगेपछि पञ्चेबाजा बजाएर स्वागत गर्दै धादिङ खाल्टेका स्थानीयहरु । तस्विर : मनिष दुवाडी / पाविलन्यूज डटकम

एक्सन नेपालको नवौँ वार्षिक साधारणसभा उद्घाटन गर्नुहुँदै माननीय नेपाली काँग्रेसका नेतृ आरजु देउवा । तस्विर : सरिता श्रेष्ठ ,पाविलन्यूज डटकम

घर अगाडि घाम तापेर बसेका उत्तरी धादिङको लापा सानोगाउँका स्थानीय । चिसो बढेसँगै टहरामा बसेका स्थानीयहरु पीडित भएका छन् ।...

लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरुवातीको पूर्वसन्ध्यामा विहिबार साँझ सदरमुकाम धादिङबेसीमा दिप प्रज्वलन गरिदै । महिलाहरुमाथि हुने गरेको हिंसा,...