सामुदायिक बन उपभोक्ता महासंघ राष्ट्रिय महासंघका अध्यक्ष गणेश बहादुर कार्की सोलार वितरण गर्नुहुँदै । तस्विर : पाविल
featuredfeatured
featured
धादिङका सरकारी कार्यलयका सुचना अधिकारीको नामावली सार्वजनिक गर्नुहुँदै सुचना आयुक्त किरण पोखरेल । तस्विर : पाविल
गर्भवती महिलालाई पोषक सामग्री वितरण गर्नु हुँदै धादिङका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल । तस्विर : पाविल
वीपी स्मृति भवन शिलान्यास गर्दै नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्विर : पाविल
गायक बद्री पंगेनी पाँचौ धादिङ महोत्सवमा गीत गाउदै । तस्विर : पाविलन्यूज डटकम
धादिङ महोत्सवमा मयुर नाच देखाउदै । मयुरको जस्तै हाउभाउ गरेर कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरुलाई नाच देखाउनुका साथै पुष्पगुच्छा दिएर स्वागत...
पाँचौ धादिङ महोत्सवको उद्घाटन गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्विर : सरिता श्रेष्ठ / पाविलन्यूज डटकम
चिसोका कारण स्कल नगई घरमै घाम तापेर बसेका धादिङ कुम्पुर खर्कका दलित बालबालिका । तस्विर : शंकर श्रेष्ठ/पाविलन्यूज डटकम
प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा त्रिशुुली नदिबाट जिवितै उद्धार गरिएकी धादिङ कुम्पुरकी जुनुमाया सुनार । तस्विर : शंकर श्रेष्ठ/...
धादिङको गोगनपानी गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा कार्यक्रममा गाउँका स्थानीयहरु । गोगनपानी गाविस १५ औँ गाविस हो । तस्विर सौजन्य...
अन्र्तराष्ट्रिय आप्रवासी दिवसको अवसर पारेर पाविलन्यूज डटकमलाई सम्मान गर्नुहुँदै धादिङ क्षेत्र नं २ का सांसद गुरुप्रसाद बुर्लाकोटी । पाविलन्यूज डटकमले...