featuredfeatured
featured
नेपाल भुकम्प प्रतिकार्य परियोजना अन्तर्गत धादिङ गजुरीमा संचालित तालिम पश्चात सामान वितरण गरिदै । अक्सफाम नेपाल र प्रयास नेपालको सहयोगमा...
राष्ट्रिय आमन्त्रण सकंटा रनिङ शिल्ड तेक्वान्दोको ७४ केजी तौल मुनीको खेलमा दोस्रो भएपछि पुरस्कार ग्रहण गर्दै प्रदिप गिरी ।
त्रिशुली नदिमा रहेको तुइन तर्दै धादिङ कुम्पुरका एक बालक । यहाँका स्थानीयहरु वारपार गर्नका लागि पुल नहुदाँ ज्यान हत्केलामा राखेर...
धादिङ मुलपानीकी लक्ष्मी थापा । सानै उमेरमा सर्पले टोकेपछि एक हात गुमाउनु परेको थियो । तस्विर : सरिता श्रेष्ठ /...
भूकम्प सुरक्षा दिवसको अवसरमा धादिङबेसीमा आयोजित ¥यालीमा सहभागीहरु ।
रसुवाको वेत्रावतिमा दुई गोरु जुध्दै । माघे संक्रान्तिको दिन नुवाकोटको तारुका र रसुवाको वेत्रावतिमा गुरु जुधाउने परम्परा रहेको छ ।...
धादिङको नीलकण्ठ नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट विनियोजन कार्यक्रमको उद्घाटन गर्नुहुँदै धादिङ क्षेत्र नं २ का सांसद गुरुप्रसाद...
फिफा वर्ष खेलाडीको अवार्ड पाएपछि क्रिष्टियानो रोनाल्डो । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गरेको बेष्ट फिफा फुटबल अवार्डमा पोर्चुगल...
दक्षिणी धादिङको किरान्चोक गाउँ विकास समितिका महाभारत क्षेत्रमा अबैध रुपमा खेती हुँदै आएको प्रतिवन्धित लागु औषध गाँजा नष्ट गर्दै प्रहरी...
धादिङको चैनपुर गाविसमो विद्यालय भवन निर्माणमा सघाउँदै विभिन्न देशबाट आएका स्वयसेवकहरु ।
पत्रकार राजेन्द्रप्रताप शाहलाई सम्मान गर्नुहँदै नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट । शाह धादिङ जिल्लामा रही विस.२०४३ सालदेखि निरन्तर पत्रकारीता...