Sat. Mar 15th, 2025

featured

featured

अक्फाम नेपालको साझेदारीमा फोकस नेपालले संचालन गरेको खानेपानी आयोजनाहरुको अनुगमन गरिदै । तस्विर : पाविल

बन्न लागेको रेडियो धादिङको भवनको शिलान्यास गर्नुह्ुँदै रेडियोका संस्थापक अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डे । तस्विर : पाविल

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि भोट हाल्दै नीलकण्ठ बहुमुखी क्याम्पसका एक विद्यार्थी । तस्विर पाविल  

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि लाइन्मा बस्दै आर्दश बहुमुखी क्याम्पसका विद्यार्थीहरु । तस्विर : सरिता श्रेष्ठ / पाविल

उत्तरी धादिङको रि गाविसका सरिना तामाङ थुन्स्े बुन्दै । विद्यालय विदाको समय सदुपयोग गर्दै उनले थुन्से बुन्ने गर्छिन् । तस्विर...

भूकम्प पीडितको आफ्नै घर । सदरमुकाम धादिङबेसी आसपासमा बस्दै आएका भूकम्प पीडितहरुले २२ महिनापछि आफ्नै घर पाएका छन् । तस्विर...

भुकम्पपछि विग्रिएको नहर मर्मतमा जुट्दै धादिङ कुम्पुर ३ का स्थानीय । तस्विर : शंकर श्रेष्ठ /पाविल

तेस्रो एकिकृत बस्ती निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमै श्रमदान गरेर प्रेम दिवस...

स्थानीय निकायका कर्मचारीलाई निजामती कर्मचारी भन्दा तल्लो तहमा राखेर विभेदकारी समायोजन नीति बनाउन लागिएको विरोधमा स्थानीय निकायका कर्मचारी संगठनहरुको आह्वानमा...

नेपालका प्रथम सहिद लखन थापा मगरको सालिकमा माल्यार्पण गर्नुहुँदै धादिङका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाल । तस्विर : पाविल

आमाले भोगेको सजाय भोग्दै जिल्ला कारागारमा  धादिङमा रहेका सुचक थपलिया र बादल तामाङ । अभिभावकले भोगेको सजाय यस्ता साना साना...