जन्म, विवाह, बसाईसराई, मृत्यु, जस्ता व्यक्तिगत घटनाहरु साथै सम्पूर्ण सामाजिक सुरक्षा सूचना विवरण अनलाईन प्रणाली संचालन गर्नका लागि तालिम लिदैँ...
featuredfeatured
featured
धादिङको धुनिबेसी नगरपालिका ५ स्थित जिवनपुर मा रहेको गोरखनाथ मन्दिरमा सामुहिक ब्रतबन्ध गरिदैँ ।
धादिङको गजुरी गाउँपालिका वडा नं ५ गलौदी स्थित त्रिशुुली नदिमा सुरु भएको कृषि, पर्यटन प्रविधि प्रदर्शनी तथा धादिङ महोत्सवको उद्घाटन...
बाबुआमा गुमाएका धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का बालबालिकालाई खाद्यन्न सामग्री वितरण गरिदै ।
जिल्ला अस्पताल धादिङको नयाँ भवनको शिलान्यास गर्नुहुँदै धादिङका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाल । तस्विर : पाविलन्यूज डटकम
गाउँलेलाई खबर सुनाउँदै कटुबाल कामीसुनार तामाङ । १० वर्षदेखि उनले उत्तरी धादिङको लापामा कटुवाल कराउने काम गर्दै आएका छन् ।...
त्रिशुली नदिमा पञ्चेबाजा र राष्ट्रिय झण्डा सहित जलयात्रा गरिदैँ । तस्विर : पाविलन्यूज डटकम
आफ्नै घरको पिढिमा दाम्लोमा बाँधिएर बसेकी धादिङ सल्यानटारकी बन्दना कुमाल । घरमा कोही नभएको बेला उनलाई सधै यसरी नै बाँधेर...
धादिङको नीलकण्ठ नगरपािलका भुलभुलेका नीरबहादर तामाङ घर बनाउने काम गर्दै । विदेशमा खासै कमाई नभएपछि घर आएका उनले राम्रो आम्दानी...
श्रीमान्को मृत्यु भएपछि धादिङ जोगीमाराका चन्द्रकुमारी चेपाङको परिवार विचल्लीमा । ओडारमा बस्दै आएका चेपाङ परिवारलाई २०६९ साल पुस १ गते...
विनाशकारी भूकम्प : धादिङ बिशेष स्मारिका विमोचन गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा. गोविन्द पोखरेल । तस्विर : श्रेष्ठ ...