Wed. Mar 12th, 2025

featured

featured

एक मुख तीन रुख अभियान अन्र्तगत थाक्रेका स्थानीयलाई कागतीको विरुवा वितरण गर्नुहुँदै थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष अम्बिका...

धादिङमा नै पहिलो पटक निर्माण गरिएको फुटसल । ७० लाखको लागतमा धादिङबेसीमा निर्माण गरिएको हो । तस्विर पाविल

अगाडि बच्चा र पिठ्युमा नाम्लो लगाएर पानी बोक्दै धादिङ श्यामेडाँडाका चेपाङ महिला । पानी लिनका लागि दुई घण्टा तल कुवामा...

भाडामा कार्यलय संचालन गरिरहेको नीलकण्ठ नगरपालिकाले खाली हुँदै गएको जिल्ला समन्वय समितिबाट कार्यलय संचालन गर्न खोजेपछि धादिङमा देखिएको तनाव ।...

  धादिङको गजुरी गाउँपालिकाको नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै अध्यक्ष राजेन्द्र विक्रम बस्नेत । तस्विर पाविल

महानगरीय प्रहरी बृत्त गौशलाको भवनमा उद्घाटन गर्नुहुँदै नवनिर्मित भवनको आइतबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक...

उत्तरी धादिङका पहिरो पीडित स्थानीयलाई हेलिकप्टर मार्फत राहत सामग्री वितरण गर्नुहुँदै धादिङका प्रमुख जिल्ला अधिकारी महेश आचार्य । तस्विर :...

पर्यटन व्यवसायी कमल सापकोटालाई टुरिज्म म्यान अफ दि इयर–२०१७’ को अवार्ड वितरण गर्नुहुँदै नेपाल सरकारका गृह मन्त्री जनार्दन शर्मा ९प्रभाकर...

सवारी दुर्घटना न्यूनिकरणका लागि पृथ्वीराजमार्गका घुम्तीमा जडान गरिएको कन्भेक्स ऐना । तस्विर : पाविलन्यूज डटकम

ट्रनेलभित्र लगाइएको गोलभेडाको हेरचाह्र गर्दै धादिङ ज्वालामुखीका प्रविन शाक्य । तस्विर :  सरिता श्रेष्ठ / पाविलन्यूज डटकम