Sun. Mar 16th, 2025

featured

featured

उत्तरी धादिङको रुविभ्याली ३ सेर्तुङमा आयोजना गरिएको कार्यक्रममा मतदाताहरु । तस्विर : पाविल

मत बदर हुन नदिनका लागि जिल्ला निर्वाचन कार्यालय धादिङले आयोजना गरेको नमुना मतदान कार्याक्रममा मतदान गर्दै मतदाता । तस्विर :...

मिस टुरिजम–२०१७ को उपाधि जित्न सफल आरती थापा । साथमा फस्टरनरअप कृष्टिना श्रेष्ठ र सेकेण्ड रनरअप एन्जी लामा ताज जितेपछि...

धादिङ जिल्लामा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ल्याइएको मतपत्र । तस्विर : पाविलन्यूज डटकम    

धार्मिक तथा पर्यटकिय स्थल उत्तरी धादिङको गंगाजमुना झरना । तस्विर : सिर्जना लंम्साल /पाविलन्यूज डटकम

नेपाल संवत ११३८ को अवसरमा झिगु नेवा समाजले धादिङबेसी बजारमा निकालेको भिन्तुना र्‍याली । तस्विर पाविल

धुनीबेसी गोल्डकपको उपाधि हात पारेपछि खुसीयाली मनाउँदै धुनिबेसी बच्छलादेबी समूह । तस्विर : सरिता श्रेष्ठ/पाविलन्यूज डटकम