Fri. Mar 14th, 2025

featured

featured

धादिङको गजुरी गाउँपालिकामा संचालित एकीकृत घुम्ती शिविरमा नागरिकता प्रदान गर्नुहुँदै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल । शिविरमा ५...

धादिङबेसीमा आयोजित कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुदै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल । तस्विर : पाविलन्यूज डटकम

धादिङको गजुरी गाउँपालिकाको चाम्बासमा बेच्न राखिएको केराको घरी । तस्विर : पाविलन्यूज डटकम

धादिङबेसीमा आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगीता पछि आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रमको एक झलक । तस्विर पाविल

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको मलेखुमा बेच्न राखिएको माछा । राजधानी हुँदै पूर्वपश्चिम यात्रा गर्नेहरु माछा खानका लागि रोकिने गर्दछन् ।...

धादिङ जिल्लामा चल्ने सार्वजनिक यातायातमा विद्यार्थीहरुले प्राप्त गर्नुपर्ने भाडा सहुलियत पाउनुपर्ने माग गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीलाई ज्ञापन...

प्रदेश नं ३ को मुख्यमन्त्रीको सपथ लिदै डोरमणि पौडेल । तस्विर पाविल

धादिङको धुनीबेसी नगरपालिका वडान ं ९ मा रहेको च्याउ खेती । तस्विर :पाविलन्यूज डटकम

जिल्ला प्रहरी कार्यालय धादिङले समातेको १६८ किलो ९०० ग्राम लागु औषध चरेस । जिल्लाको ग्रामीण इलाकाबाट ठूलो परिणाममा लागु औषध...

आयआर्जनका विषयमा छलफल गर्दै गजुरीका महिलाहरु । तस्विर : पाविलन्यूज डटकम

धादिङको बेनिघाट रोराङ गाउँपालिका २ मा रहेको सीतामाई आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी । विद्यालय भवन नहुदाँ खुल्ला आकाशमूनि नै पढ्न...