६ मंसिर, धादिङ - कात्तिक शुक्ल एकादशीका दिन आज हिन्दु धर्मावलम्वीले भगवान विष्णुको आरधना तथा ब्रत अनुष्ठान गरी हरिबोधिनी एकादशी मनाउदैछन्...
समाचार
काठमाडौं - नेपालकै एक मात्र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजनाको तालमाथि सौर्य उर्जा (सोलार ) उत्पादन गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले...
५ मंसिर, काठमाडौं - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार, प्रमुख प्रतिपक्ष र तराई–मधेसमा आन्दोलनरत दलहरूबीचको वार्ताको प्रयासलाई जारी राखेका छन्...
४ मंसिर, धादिङ-आज नोभेम्बर २०, विश्वभर २६औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइदैछ । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले...
३ मंसिर, धादिङ– बिहीबार बिहान सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको पराकम्प गएको छ । बिहान १० बजे ५ दशमलव ३ रेक्टर स्केलको...
२ मंसिर, धादिङ - भारतबाट छिरेका ग्यासका बुलेटहरु कहाँ हराए भनेर खोजी भइरहेका बेला ती बुलेटहरु धादिङका विभिन्न ग्यास उद्योगहरुमा...
२ मंसिर, धादिङ – नेपाली महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी अमेरिकी महिला म्यागी डोइनले सिएनएन हिरो २०१५ को...
काठमाडौं - संयुक्त राष्ट्रसंघले सबैजसो शान्ति मिसनमा नियुक्त भएका नेपाली फोर्स कमान्डरको म्याद दुई वर्ष थप गर्दै आए पनि यसपटक एक...
२ मंसिर, काठमाडौं - भारतीय नाकाबन्दीका कारण अस्पतालमा अक्सिजनको अभाव भएपछि हजारौं बिरामीको जीवन संकटमा परेको छ। ग्लतष्तभिम(ज्ञउपत्यकाका अधिकांश अस्पतालमा अहिले...
१ मंसिर, धादिङ -यस वर्षको छठ पर्व धादिङमा पनि धुमधामका साथ मनाइएको छ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक राधना र पूजा...
१ मंसिर, धादिङ-धादिङ मिडिया नेटवर्कद्धारा सञ्चालित पाविलन्युज डटकम अनलाइन मंगलबारबाट दोस्रो बवर्षमा प्रवेश गरेको छ । विस.२०७२ मंसिर १ गतेबाट...
१ मङ्सिर, काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले महापर्व छठले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै संविधानको...