काठमाडौं - उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन्...
शिक्षा/स्वास्थ्य
हिजो साँझ काठमाडौंमा पक्राउ परेपछि राति नै पोखरा पुर्याइएका रास्वपा सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा राख्नुअघि स्वास्थ्य परीक्षण गरिएको छ...
तनहुँ- तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारका स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सरुवा भई अन्यत्र गएपछि...
काठमाडौं - बिराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । यसअघि प्राइभेट लिमिटेड रहेको कलेज नयाँ...
काठमाण्डौ – देशभर डेङ्गीबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा धेरै पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग...
काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले...
काठमाडौँ- मुलुकको शिक्षा क्षेत्र राजनीतिले गिजोलिन पुगेको छ । विश्वविद्यालय हुन वा अन्य शैक्षिक संस्था नै किन नहुन, राजनीतिक दल...
काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० वीर अस्पतालले शुक्रबारबाट जलनका बिरामीलाई सेवा दिन थालेको छ । २०७२ वैशाखको भूकम्पपछि बन्द...
झापा - कोशी प्रदेशमा डेङ्गुबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका...
धनुषा - चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको जानकारी दिएका छन् । सबै स्थानीय तहमा...
शंकर श्रेष्ठ,धादिङ- बर्खे हिलो, चिप्लो र पहिरोले देशभरकै राजमार्गको अवस्था दयनीय छ । विस्तारको कामले लथालिङ्ग बनेको पृथ्वी राजमार्गमा हिँडिसक्नु...