६ पुस , काठमाडौ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विभिन्न दलले प्रतिनिधिसभा विघटन कार्यप्रति आपत्ति जनाएका छन्। सरकारको उक्त कदमलाई...
राजनीति
२ पुस , काठमाडौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली मंगलबार राष्ट्रपतिबाट जारी भएको संवैधानिक...
१ पुस , काठमाडौ – राष्ट्रपतिले मंगलबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग राखी सर्वोच्च अदालतमा निवेदन पेस गरिएको...
३० मंसिर , काठमाडौ – सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि मंगलबार बिहान डाकिएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ ।...
२९ मंसिर, धादिङ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध धादिङ लगायत देशभर प्रदर्शन गरेका छन् । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ...
२३ मंसिर , काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य...
२२ मंसिर,काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्। पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गर्न भन्दै...
१५ मंसिर, स्याङजा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले यही सरकारले नै पाँच वर्षे सत्ता चलाउने बताएका छन्। पुतलीबजार नगरपालिका...
१० मंसिर, काठमाडौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृसंगठन अनेरास्ववियूका संयोजक ऐन महरले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी...
३ मंसिर, काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री...
२५ कार्तिक , काठमाडौ – चौतर्फी आलोचना र दबाबपछि सरकारले कोभिड–१९ संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।...
२४ कार्तिक, काठमाडौ – प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले मुलुकको औपचारिक नाम ुनेपालु मात्रै राख्ने र संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालु...