Tue. Mar 4th, 2025

जलस्रोत र उर्जा

२७ माघ, काठमाडौं - प्रस्तावित तामाकोसी पाँचौं आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयारीका लागि परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ...

१७ माघ, काठमाडौं - नाकाबन्दी लगाएर इन्धन संकटको कारण बनिरहेको भारतले आगामी २ वर्षभित्रमा नेपाललाई लोडसेडिङमुक्त बनाउन सहयोग गर्ने भएको छ।...

१४ माघ, खोटाङ - बाढीले पावरहाउस बगाएपछि अवरुद्ध बनेको खोटाङको तावाखोला लघुजलविद्युत् आयोजना आठ महिनापछि पुनः सञ्चालनमा ल्याइएको छ ।...

1 min read

८ माघ धादिङ -१२ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको लागि फागुन पहिलो साताबाट जग्गा अधिग्रहणको काम सुरु हुने...

२ माघ, काठमाडौँ  - एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने लक्ष्यका साथ सरकारले श्वेतपत्रमा समावेश गरेको ऊर्जा सङ्कटकाल घोषणामा विलम्ब...

1 min read

काठमाडौँ - व्यवस्थापिका–संसद् मातहतको सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत् आयोजनाको काम तत्काल अगाडि बढाउन र कुनै पनि वहानामा काम नरोक्न...

१० पुस, दोलखा -  रु सात अर्ब ५० करोड लगानीमा पिपल्स हाइड्रो सहकारी संस्था लिमिटेड नयाँबानेश्वर काठमाडौँले खिम्ती दुई जलविद्युत् आयोजना...