२४ भदौ, धादिङ – फ्रान्समा केबलकारको यात्रा गर्ने क्रममा ४५ जना यात्रु तीन हजार आठ सय मिटर उचाईमा फसेका छन्...
अन्र्तराष्ट्रिय
१९ भदौ, धादिङ – बंगलादेश सरकारले देशको सबै भन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीका नेता मिर कासिम अलीलाई फाँसी दिएको छ...
शायद तपाइँलाई यो कुरा सुन्दा आश्चर्य लाग्नेमात्र होइन पत्यार नै नलाग्न सक्छ । यो दुनियामा एउटा यस्ता गाउँ पनि छ...
९ भदौ, धादिङ – अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी विश्वविद्यालयमा बन्दुकधारीको आक्रमणमा १३ जनाको ज्यान गएको छ । ज्यान जानेमा...
५ भदौ, धादिङ – टर्कीमा एक विवाह समारोहलाई लक्षित गरी बम विस्फोट भएको छ । घटनामा परी ३० जनाको ज्यान गएको...
२६ साउन, साउदी अरब - बढी समय बाँच्ने चाहना कसलाई हुँदैनरु धेरै कमाएर जीवन सुखी बनाउने सपना देख्दै साउदी अरब पुगेको सात नेपाली त्यहाँको...
२५ साउन, धादिङ – अफ्रिकी मुलुक इथियोपियामा शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गरी गोली चलाउँदा सयको ज्यान गएको छ । पछिल्लो...
२३ साउन, धादिङ - खाडी मुलुक जाने कामदारका लागि सरकारले फ्री भिसा फ्री टिकट लागु भएको बताइरहँदा लाखौं रकम तिरेर...
२० साउन, काठमाडौं - सरकारका मुख्यसचिव डा। सोमलाल सुवेदीले श्रीलंकामा अलपत्र ९० भन्द बढी महिलालाई जतिसक्दो चाँडो उद्धार गरी नेपाल फर्काउन...
१८ साउन, धादिङ – भारतको ओडिशामा पछिल्लो दुई दिनमा चट्याङ लागेर ५२ जनाको ज्यान गएको छ भने ८० जना भन्दा...
१६ साउन, धादिङ (एजेन्सी)– अमेरिकाको टेक्सस राज्यको एक हवाई सेवा (गुम्बारा)मा आगलागी भएको छ । फाइल फोटो आगलागीमा हुँदा त्यसमा...
१४ साउन, धादिङ (एजेन्सी) – भारतको उत्तर प्रदेशको मैनपुरी जिल्लाका एक पसलेले १५ रुपैयाँ लागि एक दम्पतीको हत्या गरेका छन्...