निर्मल घिमिरे – १९ वर्ष पश्चात हाम्रो स्थानीय तहले आफूलाई शासन गर्ने नेतृत्वकर्ताको छनौट गर्ने निर्वाचनमा दुई वर्ष अघि समाहित...
विचार/विश्लेषण
निर्मल घिमिरे – केही समय अघि राजधानीको एक सरकारी कार्यालय जाने काम परेको हुनाले खाना खाएर पौने दश बजे नै...
माधव गुरुङ – दुई तिहाईको सरकार भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने भन्दै आएको सन्दर्भमा सरकार पछिल्लो पटक अर्बाैको घोटालामा मुछिएकोछ ।...
३० पुस, चितवन चितवन, नवलपुर र तनहुँको संगम देवघाटमा माघे संंक्रान्ति मेला सुरु भएको छ । बेनीमा सोमबार बिहान बाँसको...
भनिन्छ चिसोको हिसावले पुस महिना फासफुस र माघ महिना बाघ हो तर यी महिना नआउदै चिसोले दर्जनौंको ज्यान अस्पतालमा भर्ना...
विनोद अधिकारी – जीवनका हरेक पाईलामा पैसाकै खाँचो हुन्छ । पैसा नभई मानिसको जीविका नै चल्दैन । मानिसका आवश्यकता तथा...
राजाराम शर्मा लै ङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान आज सातौं दिनमा पुगेको छ । २५ नो भे म्बरदे खि १० डिसे म्बरबीचका १६ दिनलाई मानवअधिकारको ...
राधिका सापकोटा अहिले हामी लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा छौं । संसारभर यी १६ दिने लैगिंक हिंसा विरुद्ध...
माधव गुरुङ व्यक्ति अनि परिवार समाजको प्रमुख अंग हो । समाजका अन्य अवयवहरु निर्जिव रहने भएको व्यक्तिका महत्वकांक्षा अनि स्वार्थले...
१९ कात्तिक, काठमाडौं – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा साउथहृयाम्पटनलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । आइतबार...
उर्मिला कोइराला – जब एउटा महिला गर्भवती छ भन्ने थाहा हुन्छ, तब मान्छेलाई खुल्दुली हुने गर्छ छोरा छ या छोरी...
निर्मल घिमिरे – एकाविहानै झिसमिसेमा अपरिचित नम्वरबाट आएको फोन बेकारमा के उठाउनु भन्ने जस्तो लागेर उठाइएन । १ घण्टाको वीचमा...