Tue. Mar 4th, 2025

ग्यालरी

धुनीबेसी नगरपालिकाको नगरसभामा नगरप्रमुख बालकृष्ण आचार्य । नगरसभामा व्यवस्थापिका संसदको झल्को दिने गरी नीति,, कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो...

स्वर्णिम प्रतिभा पुरस्कार पाउन सफल धादिङको ज्वालामुखीस्थित सुनखानीका सीता श्रेष्ठ । तस्विर : सरिता श्रेष्ठ  

धादिङबेसीमा आयोजना गरिएको सहि हो अभियान अन्र्तगत महिला शसक्तिकरणका लागि सामुदायिक अभियान कार्यक्रममा प्रस्तुती गर्दै कलाकारहरु । तस्विर :पाविलन्यूज डटकम

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले आयोजना गरेको सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रवलन र नागरिकको नजरमा पत्रकार विषयक अन्र्तक्रिया...

उत्तरी धादिङको खनियाबास गाउँपालिका २ झार्लाङमा पाँखो बारीमा लगाइएको अलैची । तस्विर : सरिता श्रेष्ठ /पाविलन्यूज डटकम  

आमाको माया छात्राबासमा रहेका बालबालिकाहरुलाई सहयोग गर्दै ब्राजिल समर्थकटोली । तस्विर पाविलन्यूज डटकम  

धादिङको राजमार्गमा संचालित होटलको अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेसहितको टोली । तस्विर : सरिता श्रेष्ठ / पाविलन्यूज डटकम...

धादिङको थाक्रे गाउँपालिकास्थित रानीझरनामा क्यानोनिङको आनन्द लिदै पर्यटक । तस्विर पाविलन्यूज डटकम  

धुनीबेसी नगरपालिकाको मोबाइल एप्स । नगरपालिका भरिका विभिन्न गतिविधि मोबाइल एप्सबाट हेर्न सकिन्छ । तस्विर : पाविलन्यूज डटकम

सम्पति करका बारेमा सिक्दै थाक्रे गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु । पुरानो घर जग्गा करलार्इ प्रतिस्थापन गरेर एकै प्रकारको बैज्ञानिक करको...

जिल्ला अस्पताल धादिङमा रहेका बिरामीलाई फलफूल वितिरण गर्नुहुँदै धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय । तस्विर : सृजना लम्साल/पाविलन्यूज डटकम...