Tue. Mar 4th, 2025

ग्यालरी

रेखा थापाको चलचित्र मालिकाको विशेष प्रदर्शनीका क्रममा धादिङका आएका रेखा थापा र नरबहादुर कार्की । तस्विर : पाविलन्यूज डटकम

दुर्घटना हुन नदिन पृथ्वी राजमार्गमा राखिएको स्पीड ब्रेकर । तस्विर पाविलन्यूज डटकम

बर्खामा बिग्रिएको ग्रामीण बाटो निर्माण गरिदै । निर्माणसँगै यातयातका साधन संचालन हुन थालेका छन् । तस्विर पाविलन्यूज डटकम

नीलकण्ठ नगरपालिका ८ मा निर्मँण गरिएको पशुबधशालाको उद्घाटन गर्नुहुँदै धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय । तस्विर : सरिता श्रेष्ठ...

सल्यानटार अस्पतालको उद्घाटन गर्नुहुँदै त्रिपूरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भू थापा । तस्विर पाविलन्यूज डटकम

नागढुङगा–नौबिसे सडकखण्डमा सवारी जाम कम गराउन प्रहरीले राखेको अस्थायी पोष्ट र विशेष फोर्स । तस्विर : पाविल

नौबिसे–नागढुण्गा सडकमा देखिएको जाम । तस्विर : पाविल

जेष्ठ नागरिक परिचय पत्र वितरण गर्दै थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष अम्बिका रुपाखेती । तस्विर : पाविल

धादिङबेसी बजार अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय धादिङका टोली । तस्विर : पाविलन्यूज डटकम

धादिङ जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रथम जिल्ला स्तरीय फोटोग्राफी प्रतियोगीतामा प्रथम सीताराम अधिकारी, द्धितीय गणेश ढुङगाना र तृतीय प्रमिला...

स्कुलस्कुलमा प्रहरी अभियान अन्र्तगत विद्यार्थीलाई यौनजन्य हिंसा तथा बलात्कारका विषयमा जानकारी गराउँदै प्रहरी । तस्विर पाविल