प्रेस चौतारी नेपालको १७ औँ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल धादिङमा रहेका बिरामीलाई फलफूल वितरण गर्नुहुदै प्रेस चौतारी नेपालका बाग्मती...
ग्यालरी
चार वर्ष अघिदेखि संचालनमा आएको जिल्ला अस्पताल धादिङको भवन मर्मत कार्य गर्दै । तस्विर : पार्वती श्रेष्ठ
लोकसेवा आयोगले खुल्ला गरेको नायव सुब्बा पदका लागि आवेदन फारम भर्दै । आवेदन भर्ने अन्तिम दिन मंगलबार हुलाक कार्यलय धादिङमा फारम...
खापो बारीमा लगाएको टाटे सिमि टिप्दै धादिङ गोगनपानी एक महिला । घरखर्च टार्न यहाँका अधिंकाश किसानहरुको सिमिबाट राम्रो आम्दानी दिने...
उच्च पहाडी क्षेत्रमा पर्ने चितवनको लोथर गाविस स्थित गडी भन्ने ठाँउमा बाँधिएको गाई गोरु । तस्विर : शंकर श्रेष्ठ
धादिङको धुषा गाविस वडा न १ चरौदी स्थित रामप्रसाद थपलियाको घरमा विद्युत सर्ट भएर आगलागी हुदाँ चार जनाको मृत्यु भएको...
अग्रेजी महिनााको फेबु्रअरी १ गतेबाट आयोडिन महिना सुरु भएको छ । फेबु्रअरी महिना भरी नै विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने...
घरमा रहेका थोत्रा कपडा पेलेर नयाँ सिरक बनाएर लैजार्दै महिलाहरु । धादिङका युवाहरुले सुरु गरेको यो व्यवसायबाट विदेश जाने युवाहरुको...
जिल्ला कृषि विकास कार्यलय धादिङले दिएको युवा लक्षित च्याउ खेती तालिममा सहभागी कृषकहरु । तस्विर : रेख बहादुर गुरुङ
सदरमुकाम धादिङबेसीको एक घरको ढलन गर्न सहभागी महिलाहरु । पछिल्लो समयमा यस्ता काममा महिलाहरुको सहभागीता बढेको छ । तस्विर :...
सदरमुकाम धादिङबेसी स्थित नीलकण्ठ उच्च माध्यमिक विद्यालय प्राङगण बाहिर चटपटे खान लामबद्ध स्कुले विद्यार्थीहरु । दिँउसोको खाजा खाने समयमा चटपटे...