Sun. Mar 9th, 2025

ग्यालरी

धादिङको पिडा गाविस ८ मा एकै परिवारको ६ जनाको मृत्युपछि भाववियोग अवस्थामा सन्तबहादुरका छिमेकी । तस्विर : मनिष ढुवाडी

अन्र्तराष्ट्रिय श्रमीक दिवसको अवसरमा आयोजना गरिएको लोकदोहोरी प्रतियोगीतामा पुरस्कार दिलै । तस्विर : सरिता श्रेष्ठ

धादिङ जिल्लामा रहेका पत्रकारहरुका लागि सुरक्षित आप्रवासन सम्बन्धी दुई दिने तालिम सकिए पश्चात सामुहिक फोटो खिचाउदै धादिङ जिल्लामा रहेका पत्रकारहरु...

अनेरास्ववियु धादिङको २३ औं जिल्ला सम्मेलनलमा निर्वाचित पदाधिकारीहरुसँग सामुहिक फोटो खिचाउदै केन्द्रिय स्तरका नेताहरु । तस्विर : सिर्जना खनालको फेसबुकबाट

अनेरास्ववियु धादिङको २३ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुदै नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली । तस्विर : केशव अधिकारी

धादिङ जिल्लामा रहेका पत्रकारहरुलाई दिइएको सुरक्षित आप्रवासन सम्बन्धी तालिममा सहभागीहरु । तस्विर : पाविलन्युज डट कम

जिल्ला कृषि विकास कार्यलय धादिङले अगुवा कृषकहरुलाई लक्षित गर्दै सञ्चालन गरेको खाद्यन्न बाली सम्बन्धी तालिममा सहभागी किसानहरु । तस्विर : पाविल...

काठमाडौं अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा डकुमेन्ट्री “अन्तिम यात्रा” कोटवाडामा मारिएका परिवारहरु र आफन्तको बारेमा बनेको डकुमेन्ट्री हेर्न काठमाडौ पुगेका परिवारका आफन्तजनहरु...

मारिएका आफन्तको सम्झनामा परिवारहरुले जोगिमारा ५ हेक्राङमा बनाएको स्तम्भको उद्घाटन गर्दै अन्तराष्ट्रिय रेडक्रस एवं नेपाल रेडक्रसका प्रतिनिधीहरु ।  फोटो सौजन्य...

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेबाट नागरिकता लिदैँ धादिङ नौबिसे ७ निवासी सरस्वती भुजेल । नागरिकता माग गरेको दुई वर्ष सात...

धादिङको मैदीमा पुर्ण खोप गाविस घोषणा कार्यक्रममा सहभागीहरु । मैदी गाऊँ विकास समितिलाई सोमबारबाट पुर्ण खोप गाविस घोषणा गरिएको छ...