Tue. Mar 4th, 2025

ग्यालरी

धादिङको उत्तरी क्षेत्रमा लाग्ने त्रिपुरासुन्दरी माईको जात्रामा भगवती माईलाई बोकेर माइत ल्याइदै । तस्विर :पाविलन्यूज डटकम

ट्राफिक प्रहरी कार्यालय गजुरीको भवन उद्घाटन गर्नुहुँदै डिआई सर्वेन्द्र खनाल । तस्विर पाविलन्यूज डटकम

रिलायन्स लाइफ इन्सुरेन्सको धादिङ शाखाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल र रिलायन्स लाइफ इन्सुरेन्सका डेपुटी डाइरेक्टर निराजन...

धादिङको थाक्रेका एकल महिलालाई रातो पहिरन लगाइदिदै गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य ।  तस्विर : पाविलन्यूज डटकम

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा आयोजना गरिएको फूटबल प्रतियोगीतामा फूलटब खेल्दै आमाहरु । तस्विर : सरिता श्रेष्ठ

धादिङ सदरमुकाम लागि निर्माण गरिएको ४ लाख लिटर क्षमताको खानेपानी ट्याङकी । तस्विर : मनिष दुवाडी /पाविलन्यूज डटकम

धादिङको थाक्रे गाउँपालिका ६, महादेवशेसीमा रहेको महिला समूहले किनेको एम्बुलेन्स । एम्बुलेन्सले सुत्केरी महिलाहरुलाई सहज भएको छ । तस्विर :...

सिलाईकटाई तालिम सिक्दै अपांगता भएकाहरु । तस्विर पाविलन्यूज डटकम

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका अभिभावकका बालबालिकालाई छात्रवृति वितरण गर्नुहुँदै धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय । तस्विर : पाविलन्यूज...

भूकम्पप्रतिरोधी विद्यालय भवन निर्माण पछि विद्यालयलाई हस्तान्तरण गर्नुहुँदै बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी । तस्विर : पाविलन्यूज डटकम

वेनिघाट रोराङ गाउँपालिकाको जरुङमा लगाइएको सयपत्रीको फूल । तस्विर : सरिता श्रेष्ठ