Thu. Mar 6th, 2025

ग्यालरी

मगर दिवसको अवसरमा नेपाल मगर संघ जिल्ला समिति धादिङद्धारा धादिङबेसीमा निकालिएको ¥याली । तस्विर : पाविल

धादिङको विकासका लागि ८ अर्व २८ करोड ५६ लाख ८२ हजार रुपैया बजेट प्रस्तुत गर्नुहुदै धादिङका स्थानीय विकास अधिकारी भगवान...

गाँउको विकास निर्माणमा जुट्दै उत्तरी धादिङका स्थानीयहरु । तस्विर : पाविल

अनेरास्ववियूको केन्द्रिय सदस्यमा निर्वाचित भएपछि धादिङका सन्तोषराना क्षेत्री । तस्विर : पाविल

उमाकान्त—गीतादेबी—चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुँदै पत्रकार सीताराम अधिकारी । तस्विर : पाविल

धादिङको कटुञ्जे र खाल्टे गाविसका भुकम्प पीडितहरुलाई स्थानिय स्तरमै सीपमुलक तालिम प्रदान गरिदै । तस्विर : अस्मिता खतिवडा/ पाविल

नेपाली काँग्रेस धादिङको सभापतिको पदभार ग्रहण गर्दै रमेश धमला । तस्विर : सरिता श्रेष्ठ

हनुमानढोका दरबार परिसरमा परेवाको चारो बिक्री गर्दै बृद्धा । तस्बिर : रत्न श्रेष्ठररासस

१२ औं सागमा पहिलो स्वर्ण बिजेता निमा घर्तीमगर । तस्वीरः पिजे क्लव

स्वास्थ्य राज्यमन्त्री मोहमत अस्ताक आलम । क्यान्सर काउन्सिल नेपाल, सेफ द हाट, कुलबहादुर चेत धमला स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा जिल्ला...

धादिङको गजुरी गाँउ विकास समितिमा निर्माण गरिएको रइले ढुङगा खानेपानी आयोजनाको उद्घाटन गर्दै अक्फाम नेपालका कन्ट्री डाइरेक्टर सिसिलिया । भूकम्पले...